Advertisement
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
No Result
View All Result
Swarnim Khabar
No Result
View All Result
Home मुख्य समाचार

वीरगञ्जमा अनुमति नलिई सञ्चालनमा रहेका तीन वटा स्वास्थ्य संस्थामा शिलबन्दी

swarnimkhabar@ by swarnimkhabar@
३ वर्ष अगाडि
in मुख्य समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

१० फागुन, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले अनुमति नलिई सञ्चालनमा रहेका तीन वटा स्वास्थ्य संस्थामा शिलबन्दी गरेको छ । महानगरद्वारा गठित स्वास्थ्य संस्था दर्ता, अनुमति तथा नवीकरण समितिको नेतृत्वमा गएको अनुगमन टोलीले स्वीकृति नलिई सञ्चालनमा रहेका तीन वटा स्वास्थ्य संस्थामा शिलबन्दी गरेको हो ।

जिल्ला प्रशासन कार्यालय, वीरगञ्ज महानगरपालिका र नेपाल प्रहरीका प्रतिनिधिको रोहबरमा तीनवटै स्वास्थ्य संस्थामा शिलबन्दी गरिएको थियो ।

वीरगञ्ज–४ विर्ता स्थित चित्रांश पोली हेल्थ क्लिनिक, उसैले सञ्चालन गरेको प्याथोलोजी ल्याब र श्रीगणेश डाइग्नोस्टिक सेन्टरलाई शिल गरिएको समितिका सदस्य जयप्रकाश महतोले जानकारी दिए ।

अनुमति नलिई सञ्चालन गर्नुको साथै प्याथोलोजी ल्याबमा म्याद गुज्रेका केमिकल तथा औषधी प्रयोग गरेर रिपोर्ट तयार गर्ने गरेको पाइएको दाबी उनको छ । महानगरपालिकाले स्वीकृति लिएर मात्रै संस्था सञ्चालन गर्न पटक पटक सूचना जारी गर्दा पनि अटेर गरेकाले कारबाही सुरु गरिएको उनले जानकारी दिए ।

तराई डाइग्नोस्टिक, शुभम क्लिनिक र वीरगञ्ज डेन्टल क्लिनिक एण्ड इम्प्लान्ट सेन्टर मापदण्ड विपरीत सञ्चालनमा रहेको पाइएको वीरगञ्ज महानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रितेश जयसवालले बताए । उनीहरुलाई तत्कालका लागि सेवा बन्द गरी मापदण्ड पूरा गरेर मात्रै सञ्चालनमा ल्याउन भनिएको उनको भनाइ छ ।

अनुगमन सुरु भएको जानकारी पाएलगत्तै अनुमति नलिई सञ्चालनमा रहेका क्लिनिक, डाइग्नोस्टिक सेन्टर तथा औषधी पसलका सञ्चालकले सटर बन्द गरेका थिए ।

प्याथोलोजी सेन्टरले नागरिकको स्वास्थ्यमा खेलवाड गरिरहेको र स्वास्थ्य संस्थाहरु दर्ता नै नगरी सञ्चालनमा रहेको जानकारी पाएपछि अनुगमन गर्न समिति गठन गरिएको मेयर राजेशमान सिंहले जानकारी दिए । जनस्वास्थ्य जस्तो संवेदनशील विषयमा स्वास्थ्य संस्थाबाटै लापरवाही हुनु गम्भीर भएको उनको भनाइ छ ।

Previous Post

क्षिरेश्वरनाथमा पाँचौ अन्तर विद्यालय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु, तीन सय भन्दा बढी विद्यार्थी लिए भाग

Next Post

सिरहामा ग्लोबल आईएमई बैंकको ब्रान्चलेस बैंकिङबाट ९ लाख रुपैयाँ लुटिए

Next Post

सिरहामा ग्लोबल आईएमई बैंकको ब्रान्चलेस बैंकिङबाट ९ लाख रुपैयाँ लुटिए

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Contact Us


सुचना तथा प्रसारण विभाग दर्ता नं. १२१७/०७५-७६

प्रेस काउन्सिल दर्ता नं.

प्रकाशक : स्वर्णिम मल्टी मिडिया प्रा.ली

सम्पर्क ब्यक्ति : मनाेज कुमार यादव राय

सम्पर्क नम्बर: 9841224099

सम्पादक : बन्दना झा

संवाददाता : रामगाेबिन्द राय

ठेगाना : मलंगवा – ४, सर्लाही

इमेल: smmediapvt@gmail.com
वेबसाइट: swarnimkhabar.com

लिङ्कहरू


गृहपृष्ट

समाचार

आर्थिक खबर

जीवनशैली

शिक्षा

सुचना प्रविधि

मनोरन्जन

खेलकुद

विचार

प्रवास

No Result
View All Result

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.

No Result
View All Result
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.