मुख्य समाचार

भारतको सहयोगमा पोखरियामा विद्यालय तथा पुस्तकालय भवन शिलान्यास

बारा, वैशाख १ — मधेश प्रदेशको बारा जिल्लास्थित पोखरिया नगरपालिकामा भारत सरकारको आर्थिक सहयोगमा विद्यालय तथा पुस्तकालय भवन निर्माणको शिलान्यास गरिएको छ।भारतीय महावाणिज्य दूतावास वीरगंजका महावाणिज्यदूत देवी सहाय मीनाले पोखरिया नगरपालिका–६ स्थित श्री महोबनी पदम माध्यमिक विद्यालयको भवन निर्माण कार्यको शिलान्यास गरेका हुन्। कार्यक्रममा पोखरिया नगरपालिकाका प्रमुख प्रद्युमन प्रसाद चौहानसहित स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो। उक्त विद्यालय तथा पुस्तकालय भवन भारत सरकारको करिब ६५.३ मिलियन नेपाली रुपैयाँ आर्थिक सहयोगमा निर्माण हुन लागेको हो। परियोजनाअन्तर्गत तीन तल्ले शैक्षिक भवन, प्रशासनिक भवन, गेट तथा गार्डहाउस, शौचालय, पर्खाल, सरसफाइ तथा खानेपानी व्यवस्था, विद्युतीकरण लगायतका पूर्वाधार निर्माण गरिनेछ।त्यसैगरी, भवनमा कक्षा कोठा, पुस्तकालय,

सगरमाथा कला सम्मान २०८२ द्वारा सर्लाहीका आश्विन भए सम्मानित

काठमाडौं । नेपाली कला र श्रष्ठाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रबद्र्धन हाम्रो अभियान भन्ने नाराको साथ काठमाडौंमा हालै सम्पन्न ७ औँ संस्करणको ‘सगरमाथा म्युजिक अवार्ड २०८२’मा फेसन तथा पेजेन्ट कोरियोग्राफर अश्विनी कान्त झालाई 'सगरमाथा कला सम्मान २०८२' द्वारा सम्मानीत गरिएको छ । उनलाई आयोजकले मोडलिङ क्षेत्रमा पुर्‍याएको महत्वपूर्ण योगदानका लागि विशेष सम्मान प्रदान गरेको हो। संगीत र ग्ल्यामर क्षेत्रका व्यक्तित्वहरूको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा आयोजकले झाको यस क्षेत्रमा पुर्याएको योगदानको खुलेर प्रशंसा गरेका थिए ।‘मोडलहरूलाई केवल सुन्दर देखिने मात्र होइन, उनीहरूलाई आफ्नो अभिव्यक्ति र प्रस्तुति कसरी प्रभावकारी बनाउने भन्ने कुरामा केन्द्रित भएर काम गर्दै आएको छु। आजको सम्मानले अझ

ताजा समाचार

राजनीति

विचार-ब्लग

अर्थ

खेलकुद

Today's Highlights

अन्तर्वार्ता

No Content Available

प्रदेश

मनोरन्जन

जनताको विचार

No Content Available

एफएम विशेष कार्यक्रम

No Content Available

एफएम कार्यक्रम

No Content Available

Radio Presenters

Anita Sah

986-6304560
newsswarnimfm@gmail.com

Desk 

9841224099
swarnimkhabar@gmail.com

Narayan Acharya

Program Presenter

Narayan Acharya

Program Presenter

Narayan Acharya

Program Presenter

Narayan Acharya

Program Presenter

अन्तराष्ट्रिय

प्रवास

स्वास्थ्य

Our Video

फोटो ग्यालरी

छुटाउनुभयो कि ?