Advertisement
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
No Result
View All Result
Swarnim Khabar
No Result
View All Result
Home अन्तराष्ट्रिय

SSB द्वारा नागरिक कल्याण कार्यक्रम अन्तर्गत प्रशिक्षण कार्यक्रम सम्पन्न

Sp Yadav by Sp Yadav
१ वर्ष अगाडि
in अन्तराष्ट्रिय, मुख्य समाचार, समाचार
0
SSB द्वारा नागरिक कल्याण कार्यक्रम अन्तर्गत प्रशिक्षण कार्यक्रम सम्पन्न
89
SHARES
1.6k
VIEWS
Share on FacebookShare on Twitter

बिहार, सितामढी,साेनबर्षा/ सशस्त्र सीमा बल (एसएसबी) को ५१औँ कम्पनि लालबन्दीको आयोजनामा ​​नागरिक कल्याण कार्यक्रम अन्तर्गत अगरबत्ती र मैनबत्ती बनाउने तालिम सम्पन्न भएकाेछ । 

बिहार राज्य सीतामढी जिल्ला साेनबर्सा प्रखण्ड अन्तर्गत लालबन्दीका ३० ग्रामीण महिलाले सफलतापूर्वक तालिम सम्पन्न गरेका छन् ।  सो अवसरमा आयोजित समापन समारोहमा १० जना महिलालाई स्वरोजगारका लागि सिलाई मेसिन वितरण गरिएको थियो ।

स्थानीय युवा तथा महिलालाई आत्मनिर्भर बनाउने र स्वरोजगारका लागि उत्प्रेरित गर्ने यस तालिमको उद्देश्य रहेकाे थियो ।  अगरबत्ती र मैनबत्ती बनाउने  सीपले उनीहरूलाई सानो स्तरमा भए पनि व्यावसायिक रूपमा आत्मनिर्भर बन्न मद्दत गर्नेछ भने  महिलाहरुलाई सिलाई तथा कढाईको क्षेत्रमा नयाँ रोजगारीको अवसर प्रदान गर्नेछ   ।

कमाण्डेन्ट श्री सञ्जीवकुमार सिंहले सम्बोधन गर्दै  एसएसबीले सीमानाको सुरक्षामा मात्र सीमित नभई सीमा क्षेत्रका नागरिकको हित र आत्मनिर्भरतालाई प्राथमिकतामा राखेको बताए ।  उनले तालिम प्राप्त युवाहरुलाई बधाई दिदै यो सीपको फाइदा उठाएर आफ्नो र आफ्नो परिवारको जीवनस्तरमा सुधार ल्याउन सहयाेगि हुने बताए ।

कार्यक्रममा स्थानीयहरूले उत्साहका साथ भाग लिए र एसएसबीको प्रयासको प्रशंसा गरे। नागरिक कल्याण कार्यक्रम अन्तर्गत यस प्रकारको पहलले गाउँलेहरूलाई आत्मनिर्भर बन्न मद्दत गर्नेछ र ग्रामिण क्षेत्रमा स्वरोजगारको नयाँ बाटो खोल्नेछ।

कार्यक्रमको समापन राष्ट्रिय गान र तालिम प्राप्त युवाहरुलाई प्रमाणपत्र वितरण गरी गरिएको थियो ।

समारोहमा ५१ औं कोरका कमाण्डेन्ट श्री सञ्जीव कुमार सिंह, डेपुटी कमाण्डेन्ट श्री सन्दीप करवासरा, कम्पनी कमाण्डर सब इन्स्पेक्टर केशवराम पटेलको विशेष उपस्थिति रहेको थियो । उनीहरुसँगै २० अन्य एसएसबीका कर्मचारी पनि कार्यक्रममा सहभागी भएका थिए ।

Previous Post

उपेन्द्र यादवको मौनताले दुई तिहाइको सरकार संकटमा

Next Post

चक्रघटा गाउँपालिकामा HPV खोप अभियान सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

Next Post
चक्रघटा गाउँपालिकामा HPV खोप अभियान सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

चक्रघटा गाउँपालिकामा HPV खोप अभियान सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Contact Us


सुचना तथा प्रसारण विभाग दर्ता नं. १२१७/०७५-७६

प्रेस काउन्सिल दर्ता नं.

प्रकाशक : स्वर्णिम मल्टी मिडिया प्रा.ली

सम्पर्क ब्यक्ति : मनाेज कुमार यादव राय

सम्पर्क नम्बर: 9841224099

सम्पादक : बन्दना झा

संवाददाता : रामगाेबिन्द राय

ठेगाना : मलंगवा – ४, सर्लाही

इमेल: smmediapvt@gmail.com
वेबसाइट: swarnimkhabar.com

लिङ्कहरू


गृहपृष्ट

समाचार

आर्थिक खबर

जीवनशैली

शिक्षा

सुचना प्रविधि

मनोरन्जन

खेलकुद

विचार

प्रवास

No Result
View All Result

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.

No Result
View All Result
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.