Advertisement
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
No Result
View All Result
Swarnim Khabar
No Result
View All Result
Home मधेश प्रदेश

गाैर घटनामा प्रभु साहमाथि कडा अनुसन्धान र कारबाही गर्न एमाले महासचिव शंकर पोखरेलको माग।

Sp Yadav by Sp Yadav
८ महिना अगाडि
in मधेश प्रदेश, मुख्य समाचार, राजनीति, समाचार
0
गाैर घटनामा प्रभु साहमाथि कडा अनुसन्धान र कारबाही गर्न एमाले महासचिव शंकर पोखरेलको माग।
26
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भदौ ६ गते
महोत्तरी। नेकपा एमालेका महासचिव शंकर पोखरेलले गाैर घटनामा हिंसा भडकाउने भूमिकामा रहेका तत्कालीन माओवादी नेता प्रभु साहमाथि कडा अनुसन्धान र कारबाहीको माग गरेका छन्। बर्दिवास, महोत्तरीमा एमाले मधेस प्रदेश कमिटीले आयोजना गरेको विधान संशोधन सुझाव संकलन कार्यक्रममा बोल्दै उनले दोषी व्यक्तिमाथि अनुसन्धान हुनु न्यायिक प्रक्रिया भएको र निर्दोषहरू आतिनु नपर्ने स्पष्ट पारे।

“सर्वोच्च अदालतको आदेशपछि अनुसन्धान अघि बढ्नु स्वाभाविक हो। अदालतको आदेशसँग एमालेको कुनै सम्बन्ध छैन, हामी त्यो बेला सरकारमा समेत थिएनौं,” पोखरेलले भने, “दोषी को हो भनेर छुट्याउनु अनुसन्धानको विषय हो, तर जसले हिंसा भड्काउने भूमिका खेले, उनीमाथि भने प्रश्न उठाउनु पर्छ।”

पोखरेलले गाैर घटनाका बेला एमाले सरकारमा नरहेको र घटनामा एमालेको कुनै संलग्नता नभएको समेत प्रष्ट पारे। उनले माओवादी र मधेसी फोरमले आ-आफ्नो कार्यक्रम आयोजना गरेको बेलामा माओवादी पक्षका नेताहरूले उत्तेजना फैलाएर हिंसा बढाएको दाबी गरे।

“प्रभु साहले यदि भिड व्यवस्थापनमा जिम्मेवार भूमिका खेलेका भए, त्यो दिन गाैरमा हिंसा हुने थिएन। तर उनले उल्टो कार्यकर्तालाई भिडमा पठाएर उतेज्जना फैलाए,” पोखरेलले आरोप लगाए, “यस्तो कदम कुनै पनि जिम्मेवार नेताको हुन सक्दैन।”

महासचिव पोखरेलले समाजलाई अस्थिर बनाउने, हिंसा भड्काउने र आफ्ना स्वार्थका लागि जनतालाई द्वन्द्वमा होमाउने राजनीति अनुचित रहेको बताए। उनले शान्ति र संवाद नै एमालेको मार्ग रहेको र हिंसाको राजनीतिमा कहिल्यै नलाग्ने दाबी गरे। “हामी प्रतिशोधको राजनीति गर्दैनौं। तर जसले समाजमा हिंसा ल्याउने प्रयास गर्छ, उसमाथि अनुसन्धान हुनु आवश्यक छ,” पोखरेलले भने।

श्राेतः प्रेमचन्द्र झा

Previous Post

‎गौर घटनामा सर्वोच्चको जालझेलपूर्ण परमादेशविरुद्ध जसपा नेपालको सर्लाहीमा विरोध प्रदर्शन

Next Post

चक्रघटा गाउँपालिकामा जसपाको ३१ सदस्यीय कार्य समिति सर्वसम्मत चयन‎ ।

Next Post
चक्रघटा गाउँपालिकामा जसपाको ३१ सदस्यीय कार्य समिति सर्वसम्मत चयन‎ ।

चक्रघटा गाउँपालिकामा जसपाको ३१ सदस्यीय कार्य समिति सर्वसम्मत चयन‎ ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Contact Us


सुचना तथा प्रसारण विभाग दर्ता नं. १२१७/०७५-७६

प्रेस काउन्सिल दर्ता नं.

प्रकाशक : स्वर्णिम मल्टी मिडिया प्रा.ली

सम्पर्क ब्यक्ति : मनाेज कुमार यादव राय

सम्पर्क नम्बर: 9841224099

सम्पादक : बन्दना झा

संवाददाता : रामगाेबिन्द राय

ठेगाना : मलंगवा – ४, सर्लाही

इमेल: smmediapvt@gmail.com
वेबसाइट: swarnimkhabar.com

लिङ्कहरू


गृहपृष्ट

समाचार

आर्थिक खबर

जीवनशैली

शिक्षा

सुचना प्रविधि

मनोरन्जन

खेलकुद

विचार

प्रवास

No Result
View All Result

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.

No Result
View All Result
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.