Advertisement
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
No Result
View All Result
Swarnim Khabar
No Result
View All Result
Home प्रदेश

चक्रघटा गाउँपालिकामा जसपाको ३१ सदस्यीय कार्य समिति सर्वसम्मत चयन‎ ।

Sp Yadav by Sp Yadav
८ महिना अगाडि
in प्रदेश, मधेश प्रदेश, मुख्य समाचार, समाचार, स्थानिय, स्थानिय
0
चक्रघटा गाउँपालिकामा जसपाको ३१ सदस्यीय कार्य समिति सर्वसम्मत चयन‎ ।
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सर्लाही । जनता समाजवादी पार्टी (जसपा) नेपालले चक्रघटा गाउँपालिकामा ३१ सदस्यीय कार्य समिति सर्वसम्मत रूपमा चयन गरेको छ। अब्दुल अहद कवाडीको अध्यक्षतामा गठित कार्य समितिलाई गाउँपालिका अधिवेशनले अनुमोदन गरेको हो।
‎
‎चक्रघटा गाउँपालिकामा सम्पन्न अधिवेशनमा जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य सुनैना चाैधरी , केन्द्रीय सदस्य तथा मधेश प्रदेशका पुर्व अर्थ मन्त्री संजय कुमार यादव ,पूर्व राष्ट्रिय सभा सदस्य रामपृत पासवान, जसपा मधेश प्रदेश समितिका सदस्य तथा सर्लाही जिल्ला अधिवेशन तयारी समितिका संयोजक विजय यादव, सदस्य रन्धीर यादव, चक्रघटा गाउँपालिका अध्यक्ष कृष्ण कुमार यादवलगायत नेताहरूको उपस्थिति रहेको थियो।
‎
‎अधिवेशनले स्थानीय संगठन सुदृढीकरण, पार्टीलाई गाउँस्तरमा बलियो बनाउन तथा मधेशी जनताको अधिकार र पहिचानका लागि निरन्तर संघर्ष गर्ने संकल्प व्यक्त गरेको छ।
‎

Previous Post

गाैर घटनामा प्रभु साहमाथि कडा अनुसन्धान र कारबाही गर्न एमाले महासचिव शंकर पोखरेलको माग।

Next Post

‎धनुषामा लागू औषध ‘खैरो हिरोइन’ सहित दुई युवक पक्राउ

Next Post
‎धनुषामा लागू औषध ‘खैरो हिरोइन’ सहित दुई युवक पक्राउ

‎धनुषामा लागू औषध ‘खैरो हिरोइन’ सहित दुई युवक पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Contact Us


सुचना तथा प्रसारण विभाग दर्ता नं. १२१७/०७५-७६

प्रेस काउन्सिल दर्ता नं.

प्रकाशक : स्वर्णिम मल्टी मिडिया प्रा.ली

सम्पर्क ब्यक्ति : मनाेज कुमार यादव राय

सम्पर्क नम्बर: 9841224099

सम्पादक : बन्दना झा

संवाददाता : रामगाेबिन्द राय

ठेगाना : मलंगवा – ४, सर्लाही

इमेल: smmediapvt@gmail.com
वेबसाइट: swarnimkhabar.com

लिङ्कहरू


गृहपृष्ट

समाचार

आर्थिक खबर

जीवनशैली

शिक्षा

सुचना प्रविधि

मनोरन्जन

खेलकुद

विचार

प्रवास

No Result
View All Result

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.

No Result
View All Result
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.