Advertisement
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
No Result
View All Result
Swarnim Khabar
No Result
View All Result
Home प्रदेश

पूर्व सांसद प्रमोद साह माओवादी केन्द्रमा प्रवेश

Sp Yadav by Sp Yadav
१ वर्ष अगाडि
in प्रदेश, मधेश प्रदेश, मुख्य समाचार, राजनीति, समाचार, स्थानिय, स्थानिय
0
पूर्व सांसद प्रमोद साह माओवादी केन्द्रमा प्रवेश
266
SHARES
7.8k
VIEWS
Share on FacebookShare on Twitter

सर्लाही, फागुन २३ – जनता समाजवादी पार्टी (जसपा) नेपालका पूर्व सांसद प्रमोद साह नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन्।

सर्लाहीको मलंगवामा आयोजित “जनतासँग माओवाद, तराई-मधेस जागरण अभियान” अन्तर्गत आयोजित जनसभामा प्रमोद साहले माओवादी केन्द्रमा प्रवेश गरेका हुन्। माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनलाई पार्टीमा स्वागत गरेका छन्।

साह २०७४ सालको आम निर्वाचनमा सर्लाही क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।

पार्टी प्रवेश गरेपछि नेता साहले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा माओवादी केन्द्रको ऐतिहासिक भूमिका रहेको उल्लेख गर्दै आफूले यही दल रोजेको स्पष्ट पारे। उनले मधेस आन्दोलनका बाँकी कार्यभार पूरा गर्न माओवादी केन्द्रको नेतृत्व आवश्यक रहेको बताउँदै, उत्पीडित समुदायको मुक्तिको लागि माओवादी नै एक मात्र भरोसाको केन्द्र रहेको जनाए।

साहले काङ्ग्रेस र एमालेलाई पहिचान विरोधी दलको रूपमा चित्रित गर्दै मधेसी दलहरू अवसरवादमा लिप्त भएको आरोप लगाए। उनले मधेसी जनताको हक, पहिचान, अधिकार र सुशासनको सुनिश्चितताका लागि माओवादी केन्द्रको अभियानलाई सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरे।

यस अवसरमा पूर्व प्रदेश सभा सदस्य निराकुमारी साहसहित विभिन्न दलका नेता, कार्यकर्ता तथा समर्थकहरू ठूलो संख्यामा माओवादी केन्द्रमा प्रवेश गरेका छन्। माओवादी केन्द्रद्वारा सञ्चालित तराई-मधेस जागरण अभियानलाई सशक्त बनाउन यो प्रवेश महत्वपूर्ण मानिएको छ।

Previous Post

ताप्लेजुङको फुङलिङ बजारमा ‘नो केबुलकार’ समूह र प्रहरीबीच झडप

Next Post

सर्लाहीमा सहिद स्मारकमा प्रधानमन्त्री प्रचण्डद्वारा पुष्पमाला अर्पण ।

Next Post
सर्लाहीमा सहिद स्मारकमा प्रधानमन्त्री प्रचण्डद्वारा पुष्पमाला अर्पण ।

सर्लाहीमा सहिद स्मारकमा प्रधानमन्त्री प्रचण्डद्वारा पुष्पमाला अर्पण ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Contact Us


सुचना तथा प्रसारण विभाग दर्ता नं. १२१७/०७५-७६

प्रेस काउन्सिल दर्ता नं.

प्रकाशक : स्वर्णिम मल्टी मिडिया प्रा.ली

सम्पर्क ब्यक्ति : मनाेज कुमार यादव राय

सम्पर्क नम्बर: 9841224099

सम्पादक : बन्दना झा

संवाददाता : रामगाेबिन्द राय

ठेगाना : मलंगवा – ४, सर्लाही

इमेल: smmediapvt@gmail.com
वेबसाइट: swarnimkhabar.com

लिङ्कहरू


गृहपृष्ट

समाचार

आर्थिक खबर

जीवनशैली

शिक्षा

सुचना प्रविधि

मनोरन्जन

खेलकुद

विचार

प्रवास

No Result
View All Result

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.

No Result
View All Result
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.