Advertisement
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
No Result
View All Result
Swarnim Khabar
No Result
View All Result
Home प्रदेश

ताप्लेजुङको फुङलिङ बजारमा ‘नो केबुलकार’ समूह र प्रहरीबीच झडप

Sp Yadav by Sp Yadav
१ वर्ष अगाडि
in प्रदेश, प्रदेश नम्बर १, मुख्य समाचार, राजनीति, समाचार
0
ताप्लेजुङको फुङलिङ बजारमा ‘नो केबुलकार’ समूह र प्रहरीबीच झडप
3.5k
SHARES
22.3k
VIEWS
Share on FacebookShare on Twitter

१० फागुन, काठमाडौं | ताप्लेजुङको फुङलिङ बजारमा ‘नो केबुलकार’ समूह र प्रहरीबीच झडप भएको छ। झडपका कारण बजारमा तनावपूर्ण अवस्था सिर्जना भएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी सन्दीपा खड्काका अनुसार झडपका क्रममा केही प्रहरी घाइते भएका छन्। आन्दोलनकारीहरूले सर्वसाधारणको घरमा आगोका राँको फाल्न थालेपछि अवस्था झन् जटिल बनेको उनले बताइन्।

सहायक प्रमुख जिल्ला अधिकारी खड्काका अनुसार ‘नो केबुलकार’ समूहका समर्थकहरूले पदयात्रा गर्दै बजार झरेका थिए। उनीहरूले शान्तिपूर्ण कोणसभा गर्ने बताएका थिए, तर कोणसभा नगरी राँके जुलुस गरेका थिए। जब प्रदर्शनकारीहरूले सर्वसाधारणको घरमा राँको फाल्न थाले, प्रहरी बल प्रयोग गर्न बाध्य भएको खड्काले जानकारी दिइन्।

झडपका क्रममा ५-६ जना सुरक्षाकर्मी घाइते भएका छन् भने प्रदर्शनकारीहरूको क्षतिको विवरण संकलन भइरहेको छ। प्रहरीले केही प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ।

ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार प्रदर्शनकारीहरूले वीरेन्द्र चोकमा प्रहरी र स्थानीय नागरिकको घरमा आगो फालेका छन्। प्रहरीले आगो निभाउने प्रयास गर्दा प्रदर्शनकारीहरू आक्रमक बनेका थिए। स्थानीय बासिन्दाले घरमा फालेको आगो निभाउन सफल भएका छन्।

शर्माका अनुसार आगजनीका दोषी केही प्रदर्शनकारीलाई नियन्त्रणमा लिइएको छ। ‘नागरिकको घरमा र प्रहरीमाथि आगो फाल्नेहरू नियन्त्रणमा छन्, तर कति जना छन् भन्ने विस्तृत विवरण आउन बाँकी छ,’ उनले भने।

झडपका कारण फुङलिङ बजारमा त्रासको वातावरण छाएको छ। स्थानीय प्रशासनले अवस्था नियन्त्रणमा लिन सुरक्षा सतर्कता बढाएको छ।

Previous Post

सत्ता परिवर्तन भयो, शासन परिवर्तन भएन – जसपा,नेपाल अध्यक्ष यादव

Next Post

पूर्व सांसद प्रमोद साह माओवादी केन्द्रमा प्रवेश

Next Post
पूर्व सांसद प्रमोद साह माओवादी केन्द्रमा प्रवेश

पूर्व सांसद प्रमोद साह माओवादी केन्द्रमा प्रवेश

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Contact Us


सुचना तथा प्रसारण विभाग दर्ता नं. १२१७/०७५-७६

प्रेस काउन्सिल दर्ता नं.

प्रकाशक : स्वर्णिम मल्टी मिडिया प्रा.ली

सम्पर्क ब्यक्ति : मनाेज कुमार यादव राय

सम्पर्क नम्बर: 9841224099

सम्पादक : बन्दना झा

संवाददाता : रामगाेबिन्द राय

ठेगाना : मलंगवा – ४, सर्लाही

इमेल: smmediapvt@gmail.com
वेबसाइट: swarnimkhabar.com

लिङ्कहरू


गृहपृष्ट

समाचार

आर्थिक खबर

जीवनशैली

शिक्षा

सुचना प्रविधि

मनोरन्जन

खेलकुद

विचार

प्रवास

No Result
View All Result

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.

No Result
View All Result
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.