Advertisement
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
No Result
View All Result
Swarnim Khabar
No Result
View All Result
Home मुख्य समाचार

भारतले अपराजित रहँदै विश्वकप क्रिकेटको सेमिफाइनलमा

Manoj Yadav by Manoj Yadav
२ वर्ष अगाडि
in मुख्य समाचार, समाचार
0
भारतले अपराजित रहँदै विश्वकप क्रिकेटको सेमिफाइनलमा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter


घरेलु टोली भारतले आइसिसी विश्वकप २०२३ मा अपराजित रहँदै सेमिफाइनल खेल्ने भएको छ । नेदरल्यान्ड्सलाई १ सय ६० रनले हराएसँगै भारत लिगका सबै खेलमा जितका साथ सेमिफाइनल खेल्ने एक्लो टोली बनेको हो । जितका लागि ४ सय ११ रनको विशाल विजयी लक्ष्य पछ्याएको नेदरल्यान्ड्स ४७ ओभर ५ बलमा २ सय ५० रनमा अल आउट भयो । भारत ९ खेलमा १८ अंकका साथ शीर्षस्थानमा रह्यो । दक्षिण अफ्रिका ९ खेलमा ७ मा जित र २ मा हारसहित १४ अंकका साथ दोस्रो स्थानमा रह्यो । अष्ट्रेलिया ९ खेलमा १४ अंक भएपनि नेटरनरेटका कारण तेस्रो स्थानमा रह्यो । न्युजिल्यान्ड ९ खेलमा ५ मा जितसहित १० अंकका साथ चौथो स्थानमा रहँदै सेमिफाईनलमा पुग्यो । भारतले सेमिफाइनलमा १५ नोभेम्बरमा न्युजिल्यान्डसँग खेल्नेछ । १६ नोभेम्बरमा अष्ट्रेलिया र दक्षिण अफ्रिकाबीच दोस्रो सेमिफाइनलमा प्रतिस्पर्धा हुनेछ । फाइनल खेल १९ नोभेम्बरमा हुनेछ ।

Previous Post

उपत्यकामा रातभर देउसी र भैलो खेल्न पाईने

Next Post

नेपाल पत्रकार महासङ्घ सर्लाही शाखाद्वारा राष्ट्रिय क्रिकेट खेलाडी गुल्सन झालाई सम्मान

Next Post
नेपाल पत्रकार महासङ्घ सर्लाही शाखाद्वारा राष्ट्रिय क्रिकेट खेलाडी गुल्सन झालाई सम्मान

नेपाल पत्रकार महासङ्घ सर्लाही शाखाद्वारा राष्ट्रिय क्रिकेट खेलाडी गुल्सन झालाई सम्मान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Contact Us


सुचना तथा प्रसारण विभाग दर्ता नं. १२१७/०७५-७६

प्रेस काउन्सिल दर्ता नं.

प्रकाशक : स्वर्णिम मल्टी मिडिया प्रा.ली

सम्पर्क ब्यक्ति : मनाेज कुमार यादव राय

सम्पर्क नम्बर: 9841224099

सम्पादक : बन्दना झा

संवाददाता : रामगाेबिन्द राय

ठेगाना : मलंगवा – ४, सर्लाही

इमेल: smmediapvt@gmail.com
वेबसाइट: swarnimkhabar.com

लिङ्कहरू


गृहपृष्ट

समाचार

आर्थिक खबर

जीवनशैली

शिक्षा

सुचना प्रविधि

मनोरन्जन

खेलकुद

विचार

प्रवास

No Result
View All Result

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.

No Result
View All Result
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.