Advertisement
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
No Result
View All Result
Swarnim Khabar
No Result
View All Result
Home प्रदेश

पत्रकारको कामले जनतामा आशा जागनु पर्दछ – सभामुख मण्डल

Sp Yadav by Sp Yadav
२ वर्ष अगाडि
in प्रदेश, मधेश प्रदेश, मुख्य समाचार, राजनीति, समाचार
0
पत्रकारको कामले जनतामा आशा जागनु पर्दछ – सभामुख मण्डल
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

जनकपुरधाम, ६ फागुन : पत्रकारको कामले जनतामा आशा जागनु पर्ने प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले बताउनुभयो । राष्ट्रिय समाचार समितिको ६३ औँ वार्षिकोत्सवका अवसरमा जनकपुरधाममा आयोजित ’सङ्घीयतामा पत्रकारिता र रासस’ विषयक विचार गोष्ठीमा बोल्दै सभामुख मण्डलले निष्पक्ष पत्रकारिता लोकतन्त्रको मेरुदण्ड हो भन्दै पत्रकारिता क्षेत्रको प्रबर्द्धनबाटै लोकतन्त्र स्थायी भएको विचार ब्यक्त्त गर्नुभयो ।

  सभामुख मण्डलले पत्रकारिताको संस्थागत विकासका लागि राज्यका सबै निकायले सहयोगी भूमिका निर्वाह गर्नुपर्ने बताउदै राज्यपक्ष पत्रकारिताको संस्थागत विकासमा सहयोगी बन्नु पर्नेमा जोडिदनुभयो ।वहाँले पत्रकारको भूमिका समाज सुधार र जनतालाई उत्प्रेरित गर्ने किसिम हुनुपर्ने भद्ददै  पछिल्लो समय सञ्चार माध्यम र सामाजिक सञ्जालमा पत्रकारले पस्कदै आएका सामग्रीले कतिपय सन्दर्भमा जनतामा निरासा र कुण्ठा भर्ने काम गरेको टिप्पणी समेत गर्नुभयो । पत्रकारको काम राज्यसम्बद्ध निकायमा देखिने बेथितिको अन्दाजको भरमा हैन तथ्यपरक तथा खोजमूलक सूचना आधारमा दिनुपर्नेमा जोडदिनुभयो । विचार गोष्टीमा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले राससलाई जनकपुरधामबाट मैथिली भाषाको समाचार सेवा दिन आवश्यक संसाधन जुटाउन सहयोग गर्ने प्रतिबद्धता जनाउदै नगरप्रमुख साहले राससबाट मैथिली भाषामा समाचार सेवा सुरु गर्न रासससँग उपमहानगरले सैद्धान्तिक सहमति गरिसकेकाले अब चाँडै त्यसलाई अन्तिमरूप दिइने जानकारी समेत दिनुभये । धनुषाका प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले पत्रकारले हतारमा समाचार सम्पे्रषण गर्ने दौडमा सत्यतथ्यलाई बिर्सन नहुनेमा जोड दिनुभयो । मुख्यमन्त्रीका प्रेस सल्लाहकार सीताराम अग्रहरि, मधेश आमसञ्चार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादव, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य रिङ्कु मिश्र गायत्री र धनुषा शाखा अध्यक्ष मनिका झासहितका वक्ताले शुभकामना दिनुभयो । रासस मधेश प्रदेश कार्यालयका प्रमुख टिकाराम सुनारको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

Previous Post

युवाहरुको बौद्धिकता कमजोर भइरहेको छः अध्यक्ष यादव

Next Post

जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक आह्वान

Next Post
जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक आह्वान

जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक आह्वान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Contact Us


सुचना तथा प्रसारण विभाग दर्ता नं. १२१७/०७५-७६

प्रेस काउन्सिल दर्ता नं.

प्रकाशक : स्वर्णिम मल्टी मिडिया प्रा.ली

सम्पर्क ब्यक्ति : मनाेज कुमार यादव राय

सम्पर्क नम्बर: 9841224099

सम्पादक : बन्दना झा

संवाददाता : रामगाेबिन्द राय

ठेगाना : मलंगवा – ४, सर्लाही

इमेल: smmediapvt@gmail.com
वेबसाइट: swarnimkhabar.com

लिङ्कहरू


गृहपृष्ट

समाचार

आर्थिक खबर

जीवनशैली

शिक्षा

सुचना प्रविधि

मनोरन्जन

खेलकुद

विचार

प्रवास

No Result
View All Result

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.

No Result
View All Result
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.