Advertisement
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
No Result
View All Result
Swarnim Khabar
No Result
View All Result
Home मुख्य समाचार

टिकटक बन्द गर्ने सरकारको निणर्यप्रति दलहरुको आपत्ति

Manoj Yadav by Manoj Yadav
२ वर्ष अगाडि
in मुख्य समाचार, समाचार
0
टिकटक बन्द गर्ने सरकारको निणर्यप्रति दलहरुको आपत्ति
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter


टिकटक बन्द गर्ने सरकारको निणर्यप्रति राजनीतिक दलहरुले आपत्ति जनाएका छन् । सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्रीहरु गगन थापा र विश्वप्रकाश शर्माले निणर्यप्रति आपत्ति जनाउनुभएको छ । उहाँहरुले सामाजिक सञ्जालमा नियमन गर्नुपर्ने सामाजिक सञ्जालमा प्रतिवन्ध लगाउनु गलत भएको बताउनुभएको छ । सरकार उल्टो बाटो हिँडेको उहाँहरुको भनाइ छ । यस्तै एमाले महासचिव शंकर पोखरेलले पनि राखिएका सामग्रीको नियमन गर्नुपर्नेमा माध्यम नै बन्द गर्ने निणर्य सही नभएको बताउनुभएको छ । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले पनि सरकारको निणर्य गलत भएको बताउनुभएको छ । गलत सामग्री आए भनेर टिकटकलाई बन्द गर्नु भनेको उहाँले भ्रष्टाचारी नेता भएका दललाई विगठन गर्नुजस्तै भएको बताउनुभएको छ । यस्तै, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रजातन्त्र मानवअधिकार र अभिब्यक्ति स्वतन्त्रताको विरुद्धमा रहेको बताउनुभएको छ ।

Previous Post

सामाजिक सद्भाव विगारेको भन्दै टिकटकलाई बन्द गर्ने सरकारको निणर्य

Next Post

भक्तपुरमा लक्ष्मीपूजाको दियो सल्केर १ जनाको मृत्यु

Next Post
सर्लाहीको दुई स्थानमा आगलागी हुदा तीन लाख बराबरको क्षती

भक्तपुरमा लक्ष्मीपूजाको दियो सल्केर १ जनाको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Contact Us


सुचना तथा प्रसारण विभाग दर्ता नं. १२१७/०७५-७६

प्रेस काउन्सिल दर्ता नं.

प्रकाशक : स्वर्णिम मल्टी मिडिया प्रा.ली

सम्पर्क ब्यक्ति : मनाेज कुमार यादव राय

सम्पर्क नम्बर: 9841224099

सम्पादक : बन्दना झा

संवाददाता : रामगाेबिन्द राय

ठेगाना : मलंगवा – ४, सर्लाही

इमेल: smmediapvt@gmail.com
वेबसाइट: swarnimkhabar.com

लिङ्कहरू


गृहपृष्ट

समाचार

आर्थिक खबर

जीवनशैली

शिक्षा

सुचना प्रविधि

मनोरन्जन

खेलकुद

विचार

प्रवास

No Result
View All Result

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.

No Result
View All Result
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.