Advertisement
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
No Result
View All Result
Swarnim Khabar
No Result
View All Result
Home बागमती प्रदेश

सगरमाथा कला सम्मान २०८२ द्वारा सर्लाहीका आश्विन भए सम्मानित

swarnimkhabar@ by swarnimkhabar@
२ हप्ता अगाडि
in बागमती प्रदेश, मधेश प्रदेश, मनोरन्जन, मुख्य समाचार, समाचार, स्थानिय
0
सगरमाथा कला सम्मान २०८२ द्वारा सर्लाहीका आश्विन भए सम्मानित
245
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाली कला र श्रष्ठाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रबद्र्धन हाम्रो अभियान भन्ने नाराको साथ काठमाडौंमा हालै सम्पन्न ७ औँ संस्करणको ‘सगरमाथा म्युजिक अवार्ड २०८२’मा फेसन तथा पेजेन्ट कोरियोग्राफर अश्विनी कान्त झालाई ‘सगरमाथा कला सम्मान २०८२’ द्वारा सम्मानीत गरिएको छ । उनलाई आयोजकले मोडलिङ क्षेत्रमा पुर्‍याएको महत्वपूर्ण योगदानका लागि विशेष सम्मान प्रदान गरेको हो। संगीत र ग्ल्यामर क्षेत्रका व्यक्तित्वहरूको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा आयोजकले झाको यस क्षेत्रमा पुर्याएको योगदानको खुलेर प्रशंसा गरेका थिए ।
‘मोडलहरूलाई केवल सुन्दर देखिने मात्र होइन, उनीहरूलाई आफ्नो अभिव्यक्ति र प्रस्तुति कसरी प्रभावकारी बनाउने भन्ने कुरामा केन्द्रित भएर काम गर्दै आएको छु। आजको सम्मानले अझ धेरै जिम्मेवारी थपेको महसुस भएको छ’, झाले भने ।


अश्विनीले धेरै वर्षदेखि मोडलहरूलाई तालिम, ग्रुमिङ र व्यक्तित्व विकासमा काम गर्दै आएका छन्। उनले तयार पारेका मोडलहरू केवल र्‍याम्प वा फोटोसुटमा मात्र नभई म्युजिक भिडियोहरूमा पनि प्रस्तुत हुने गरेका छन्। उनीद्वारा प्रशिक्षित मोडलहरू क्यामेराअघि र पछाडि दुवै अवस्थामा उत्कृष्ट देखिन सक्षम हुने भएकाले निर्देशकहरूका लागि काम गर्न सहज बनेको छ।
कोरियोग्राफर अश्विनी यसअघिपनी थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्ड्स तथा सम्मानहरुबाट सम्मानित भईसकेका छन्।


राष्ट्रिय नाचघर जमलमा सम्पन्न उक्त अवार्ड कार्यक्रममा वरिष्ठ सितार बादिका विजया शर्मालाई सगरमाथा लाइफटाइम अचिभमेन्ट अवार्ड नगद रु.१७,६९६ सहित सम्मान गरिएको थियो। वरिष्ट पत्रकार ध्रुव लम्साललाई नगद ८८४८ सहित सगरमाथा कला पत्रकारिता रजत सम्मान, संचारकर्मी शिरोमणि दवाडीलाई सगरमाथा रेडियो पत्रकारिता सम्मान, गीतकार खेमनाथ दाहाललाई संगीत सम्मान, रामराथा थापालाई सगरमाथा समाजसेवा सम्मान, कार्यक्रम व्यवस्थापक संघ नेपालका अध्यक्ष राजेन्द्र लुँइटेललाई सगरमाथा सम्मान, गीतकार लोकराज अधिकारीलाई सगरमाथा संगीत सम्मान, राजन बुढाथोकीलाई सगरमाथा कला सम्मान र राजेन्द्र थापा मगरलाई सगरमाथा सम्मान प्रदान गरिएको थियो ।

यसका साथै उक्त कार्यक्रममा संगीत क्षेत्रमा लागेका कलाकर्मीहरुलाई बिभिन्न विधागत स्पर्धामा उत्कृष्टटा हासिल गर्ने बिजेताहरुलाई पनि अवार्ड प्रदान गरिएको थियो ।

Previous Post

‎पार्टीभित्रै बसेर बिपक्षीलाई सहयोग गर्ने व्यक्तिहरूको पहिचान र मूल्यांकन हुने – का.वा. सभापति यादव

Next Post

भारतको सहयोगमा पोखरियामा विद्यालय तथा पुस्तकालय भवन शिलान्यास

Next Post
भारतको सहयोगमा पोखरियामा विद्यालय तथा पुस्तकालय भवन शिलान्यास

भारतको सहयोगमा पोखरियामा विद्यालय तथा पुस्तकालय भवन शिलान्यास

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Contact Us


सुचना तथा प्रसारण विभाग दर्ता नं. १२१७/०७५-७६

प्रेस काउन्सिल दर्ता नं.

प्रकाशक : स्वर्णिम मल्टी मिडिया प्रा.ली

सम्पर्क ब्यक्ति : मनाेज कुमार यादव राय

सम्पर्क नम्बर: 9841224099

सम्पादक : बन्दना झा

संवाददाता : रामगाेबिन्द राय

ठेगाना : मलंगवा – ४, सर्लाही

इमेल: smmediapvt@gmail.com
वेबसाइट: swarnimkhabar.com

लिङ्कहरू


गृहपृष्ट

समाचार

आर्थिक खबर

जीवनशैली

शिक्षा

सुचना प्रविधि

मनोरन्जन

खेलकुद

विचार

प्रवास

No Result
View All Result

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.

No Result
View All Result
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.