Advertisement
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
No Result
View All Result
Swarnim Khabar
No Result
View All Result
Home अन्तराष्ट्रिय

भारतको सहयोगमा पोखरियामा विद्यालय तथा पुस्तकालय भवन शिलान्यास

swarnimkhabar@ by swarnimkhabar@
१ हप्ता अगाडि
in अन्तराष्ट्रिय, प्रदेश, मधेश प्रदेश, मुख्य समाचार, राजनीति, समाचार
0
भारतको सहयोगमा पोखरियामा विद्यालय तथा पुस्तकालय भवन शिलान्यास
159
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बारा, वैशाख १ — मधेश प्रदेशको बारा जिल्लास्थित पोखरिया नगरपालिकामा भारत सरकारको आर्थिक सहयोगमा विद्यालय तथा पुस्तकालय भवन निर्माणको शिलान्यास गरिएको छ।
भारतीय महावाणिज्य दूतावास वीरगंजका महावाणिज्यदूत देवी सहाय मीनाले पोखरिया नगरपालिका–६ स्थित श्री महोबनी पदम माध्यमिक विद्यालयको भवन निर्माण कार्यको शिलान्यास गरेका हुन्। कार्यक्रममा पोखरिया नगरपालिकाका प्रमुख प्रद्युमन प्रसाद चौहानसहित स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो।


उक्त विद्यालय तथा पुस्तकालय भवन भारत सरकारको करिब ६५.३ मिलियन नेपाली रुपैयाँ आर्थिक सहयोगमा निर्माण हुन लागेको हो। परियोजनाअन्तर्गत तीन तल्ले शैक्षिक भवन, प्रशासनिक भवन, गेट तथा गार्डहाउस, शौचालय, पर्खाल, सरसफाइ तथा खानेपानी व्यवस्था, विद्युतीकरण लगायतका पूर्वाधार निर्माण गरिनेछ।
त्यसैगरी, भवनमा कक्षा कोठा, पुस्तकालय, कम्प्युटर तथा विज्ञान प्रयोगशाला, क्यान्टिन र भान्छा जस्ता सुविधाहरू पनि समावेश गरिने जनाइएको छ।
यो आयोजना उच्च प्रभाव सामुदायिक विकास परियोजना (HICDP) अन्तर्गत सञ्चालन हुने र पोखरिया नगरपालिकामार्फत कार्यान्वयन गरिनेछ।
कार्यक्रममा पोखरिया नगरपालिकाका प्रमुख, विद्यालय व्यवस्थापन समिति तथा अन्य सरोकारवालाहरूले भारत सरकारले उपलब्ध गराउँदै आएको विकास सहयोगप्रति धन्यवाद व्यक्त गरेका थिए।


नजिकका छिमेकी तथा विकास साझेदारका रूपमा नेपाल र भारतबीच विभिन्न क्षेत्रमा सहकार्य रहँदै आएको उल्लेख गर्दै यस्ता परियोजनाले स्थानीय विकासमा थप टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ।

Previous Post

सगरमाथा कला सम्मान २०८२ द्वारा सर्लाहीका आश्विन भए सम्मानित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Contact Us


सुचना तथा प्रसारण विभाग दर्ता नं. १२१७/०७५-७६

प्रेस काउन्सिल दर्ता नं.

प्रकाशक : स्वर्णिम मल्टी मिडिया प्रा.ली

सम्पर्क ब्यक्ति : मनाेज कुमार यादव राय

सम्पर्क नम्बर: 9841224099

सम्पादक : बन्दना झा

संवाददाता : रामगाेबिन्द राय

ठेगाना : मलंगवा – ४, सर्लाही

इमेल: smmediapvt@gmail.com
वेबसाइट: swarnimkhabar.com

लिङ्कहरू


गृहपृष्ट

समाचार

आर्थिक खबर

जीवनशैली

शिक्षा

सुचना प्रविधि

मनोरन्जन

खेलकुद

विचार

प्रवास

No Result
View All Result

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.

No Result
View All Result
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.