Advertisement
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
No Result
View All Result
Swarnim Khabar
No Result
View All Result
Home प्रदेश

मलंगवामा मिटरब्याज पिडितहरू धर्नामा

Sp Yadav by Sp Yadav
२ वर्ष अगाडि
in प्रदेश, मुख्य समाचार, समाचार
1
मलंगवामा मिटरब्याज पिडितहरू धर्नामा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter


अनिता साह
१३पुष, शुक्रबार ।

सर्लाहीको मलङ्गवामा मिटरब्याज सङ्घर्ष समिति विभिन्न माग राख्दै धर्नामा बसेका छन् । बिहीबार मिटरब्याज पिडित ज्ञापन पत्र बुुझाउन जिल्ला प्रशान कार्यालय गएको तर प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले समय नदिएपछी शान्ती पुर्वक धर्नामा बसेपछी प्रहरीले लठी चार्ज, टियर ग्यास, र हवाइ फायर गरेपछी स्थिति तनाव ग्रस्त बनेको थियो । नेकपा माओवादी मलंगवा नगर कमिटिका अध्यक्ष लक्ष्मी नारायण चोैधरीले आज राजमार्ग अवरुद्ध गरेर विरोद्ध कार्यक्रम गरिने बताए । प्रशासनको लापरबाहीका कारण मिटर ब्याज पिडितहरूले सडकमा बास पनि बसेका छन । पिडितहरुले सडकमै खाना बनाएर खाएर बास बसेका छन् ।

मिटरब्याज पिडितको प्रहरीले गुनासो नसुनी जिल्ला प्रशासन कार्यालय परिसरबाटै सङ्घर्ष समितिका सदस्य फतमा खातुनलाई पक्राउ गरेको छ । फतमालाई प्रहरीले पक्राउ गरेपछि मिटरब्याज पिडित व्यक्तिहरुले जिल्ला प्रशासन कार्यालयमा रहेको प्रहरीलाई चप्पले हान्नुका साथै ढुंगामुढा गर्न थालेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले केही शेल आश्रुग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।


प्रहरीले महिला माथि कुटपिट गरेको मिटरब्याज पिडितहरुको आरोप छ । ज्ञापन पत्र अनुसार माग पुरा नभए आफुहरु निरन्तर धर्ना गरि रहने मिटरब्याज सङ्घर्ष समितिले बताए । मिटरब्याजमा ऋण लगाउने व्यक्ति र महिला प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा जिल्ला अदालत सर्लाहीबाट केही महिनाअघि पक्राउ पुर्जी जारी भएपछि खातुन फरार रहेका थिए । उनलाई बिहिवार पक्राउ गरिएको सर्लाहीका प्रहरी नायब उपरीक्षक दीपेन्द्र पंजियारले जानकारी दिनुभयो ।

Previous Post

सर्लाहीमा ज्ञापनपत्र बुझाउन गएका पीडितमाथि प्रहरीको लाठ्ठी चार्ज

Next Post

दलित महिला भन्छन : हामीमाथि अझै हिंसा र छुवाछुत हुन्छ ।

Next Post
दलित महिला भन्छन : हामीमाथि अझै हिंसा र छुवाछुत हुन्छ ।

दलित महिला भन्छन : हामीमाथि अझै हिंसा र छुवाछुत हुन्छ ।

Comments 1

  1. Pingback: substitute for elavil

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Contact Us


सुचना तथा प्रसारण विभाग दर्ता नं. १२१७/०७५-७६

प्रेस काउन्सिल दर्ता नं.

प्रकाशक : स्वर्णिम मल्टी मिडिया प्रा.ली

सम्पर्क ब्यक्ति : मनाेज कुमार यादव राय

सम्पर्क नम्बर: 9841224099

सम्पादक : बन्दना झा

संवाददाता : रामगाेबिन्द राय

ठेगाना : मलंगवा – ४, सर्लाही

इमेल: smmediapvt@gmail.com
वेबसाइट: swarnimkhabar.com

लिङ्कहरू


गृहपृष्ट

समाचार

आर्थिक खबर

जीवनशैली

शिक्षा

सुचना प्रविधि

मनोरन्जन

खेलकुद

विचार

प्रवास

No Result
View All Result

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.

No Result
View All Result
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.