Advertisement
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
No Result
View All Result
Swarnim Khabar
No Result
View All Result
Home प्रदेश

सर्लाहीको मलंगवामा ११ हजार दिप प्रज्जवलन कार्यक्रम हुदै

Sp Yadav by Sp Yadav
२ वर्ष अगाडि
in प्रदेश, मधेश प्रदेश, मुख्य समाचार, समाचार
0
सर्लाहीको मलंगवामा ११ हजार दिप प्रज्जवलन कार्यक्रम हुदै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter


अनिता साह
८ माघ, सोमबार

सर्लाहीको सदरमुकाम मलंगवा लगायत देश भरी आज दिप प्रज्जवलन कार्यक्रम हुदैछ । सोमबार मलंगवाको तिन बिघे मैदानमा ११ हजार दिप प्रज्जवलन कार्यंक्रम हुदैछ । श्री राम जन्मभुमी तिर्थक्षेत्र आयोध्या भारतमा आज नवनिर्मित भव्य राम मन्दिरमा भगवान श्री रामको प्राण प्रतिष्ठा सम्पन्न भएको छ । जुन सम्पुणर् सनातनी धर्मालम्बीहरु तथा भगवान जगत जननी माता जानकीजीको जन्मभुमी जनकपुरधाम नेपाल देशमा भएको हुनाले अत्यन्तै हर्ष तथा आन्नदको बिषय रहेको हो ।

त्यसैले प्राणप्रतिष्ठाको दिन विश्वस्तरमा गरिने कार्यक्रमहरुको साथै मलंगवा नगरपालिकाका नगरबासीहरुको पनि आजको दिन घरमा दिपोत्सव गर्नुको साथै घर नजिकै रहेको मठ, मन्दिर,चौक चौराहा लगायत महादेव मन्दिर समेतमा उपस्थित भई दिपोत्सव गरि तिन बिघे मैदानमा ११ हजार दिप प्रज्जवलन गरिदै छ ।

Previous Post

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज तीन खेल हुँदै

Next Post

विश्वविद्यालय स्थापनामा जनमत पार्टीको कुनै भूमिका नरहेको मुख्यमन्त्री यादवको दाबी

Next Post
विश्वविद्यालय स्थापनामा जनमत पार्टीको कुनै भूमिका नरहेको मुख्यमन्त्री यादवको दाबी

विश्वविद्यालय स्थापनामा जनमत पार्टीको कुनै भूमिका नरहेको मुख्यमन्त्री यादवको दाबी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Contact Us


सुचना तथा प्रसारण विभाग दर्ता नं. १२१७/०७५-७६

प्रेस काउन्सिल दर्ता नं.

प्रकाशक : स्वर्णिम मल्टी मिडिया प्रा.ली

सम्पर्क ब्यक्ति : मनाेज कुमार यादव राय

सम्पर्क नम्बर: 9841224099

सम्पादक : बन्दना झा

संवाददाता : रामगाेबिन्द राय

ठेगाना : मलंगवा – ४, सर्लाही

इमेल: smmediapvt@gmail.com
वेबसाइट: swarnimkhabar.com

लिङ्कहरू


गृहपृष्ट

समाचार

आर्थिक खबर

जीवनशैली

शिक्षा

सुचना प्रविधि

मनोरन्जन

खेलकुद

विचार

प्रवास

No Result
View All Result

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.

No Result
View All Result
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.