Advertisement
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
No Result
View All Result
Swarnim Khabar
No Result
View All Result
Home मुख्य समाचार

लागूऔषधसहित एक युवक पक्राउ

Manoj Yadav by Manoj Yadav
२ वर्ष अगाडि
in मुख्य समाचार, समाचार
0
लाखौ रुपैयाँ घुस रकमसहित नापी कार्यालयका कर्मचारी अख्तियारको फन्दामा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter


२० मंसिर,बुधबार ।
लागूऔषधसहित एक युवक पक्राउ परेको छ । पक्राउ पर्नेमा सिरहाका लहान नगरपालिका वडा नं.७ बबाजी टोल बस्ने २० वर्षीय अनिल कुमार दास रहेको हो । भारतबाट नेपालतर्फ आउने सवारी साधन तथा पैदल यात्रीहरूलाई चेकजाँच गर्ने क्रममा बा.२५ प.२३८३ नम्बरको मोटरसाइकललाई रोकी चेक गर्दा डाइजोपाम ३५ एम्पुल, नोरजेसिक ३५ एम्पुल , एभिल ३५ एम्पुल , जम्मा १०५ एम्पुल लागु औषध बरामद गरेको हो । सिरहा को भगवानुपर गाउँपालिका वडा नं.३ धाति स्थित नेपाल भारत ग्रामीण खण्डमा सिरहाबाट खटिएको संयुक्त चेकिङ टोलीले लागु औषधसहित पक्राउ गरी थप अनुसन्धान भइरहेको बताए ।

Previous Post

आलु-प्याजको बिक्रीमा हड्ताल

Next Post

जनकपुरको आरती साह हत्या प्रकरणमा श्रीमानलाई थुनामा पठाउन सर्वोच्चको आदेश

Next Post
जनकपुरको आरती साह हत्या प्रकरणमा श्रीमानलाई थुनामा  पठाउन सर्वोच्चको आदेश

जनकपुरको आरती साह हत्या प्रकरणमा श्रीमानलाई थुनामा पठाउन सर्वोच्चको आदेश

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Contact Us


सुचना तथा प्रसारण विभाग दर्ता नं. १२१७/०७५-७६

प्रेस काउन्सिल दर्ता नं.

प्रकाशक : स्वर्णिम मल्टी मिडिया प्रा.ली

सम्पर्क ब्यक्ति : मनाेज कुमार यादव राय

सम्पर्क नम्बर: 9841224099

सम्पादक : बन्दना झा

संवाददाता : रामगाेबिन्द राय

ठेगाना : मलंगवा – ४, सर्लाही

इमेल: smmediapvt@gmail.com
वेबसाइट: swarnimkhabar.com

लिङ्कहरू


गृहपृष्ट

समाचार

आर्थिक खबर

जीवनशैली

शिक्षा

सुचना प्रविधि

मनोरन्जन

खेलकुद

विचार

प्रवास

No Result
View All Result

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.

No Result
View All Result
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.