Advertisement
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
No Result
View All Result
Swarnim Khabar
No Result
View All Result
Home प्रदेश

भारतको मुजफ्फरपुरमा गाडी दुर्घटना: पाँच नेपाली तीर्थयात्रीको मृत्यु

Sp Yadav by Sp Yadav
१ वर्ष अगाडि
in प्रदेश, मधेश प्रदेश, मुख्य समाचार, समाचार
0
भारतको मुजफ्फरपुरमा गाडी दुर्घटना: पाँच नेपाली तीर्थयात्रीको मृत्यु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

जनकपुर – भारतको कुम्भ मेलामा सहभागी भएर फर्किंदै गरेका नेपाली तीर्थयात्री चढेको गाडी बिहारको मुजफ्फरपुरमा दुर्घटनामा परेको छ। दुर्घटनामा पाँच नेपाली नागरिकको मृत्यु भएको छ।

धनुषा प्रहरीका डीएसपी वरुणबहादुर सिंहका अनुसार दुर्घटनामा धनुषा र महोत्तरी जिल्लाका यात्रुहरुको ज्यान गएको छ। मृतकमध्ये ४५ वर्षीया मन्तारण देवी, ३० वर्षीया अर्चना ठाकुर, ६० वर्षीय बालाकृष्ण झा, ५५ वर्षीया इन्दु देवी र गाडी चालक रहेका छन्।

शनिबार साँझ भएको यो दुर्घटनाको कारण तिब्र गति रहेको बताईएकाेछ । दुर्घटनापछि भारतीय प्रहरी तथा स्थानीय प्रशासनले घटनास्थलमा पुगेर आवश्यक प्रक्रिया अघि बढाएका छन्।

Previous Post

मुलुकमा अबकाे आवश्यकता भनेकाे स्वदेशवाद हाे – अध्यक्ष महताे

Next Post

सर्लाहीमा HPV खोप अभियान सम्बन्धी अभिमुखिकरण गोष्ठी सम्पन्न

Next Post
सर्लाहीमा HPV खोप अभियान सम्बन्धी अभिमुखिकरण गोष्ठी सम्पन्न

सर्लाहीमा HPV खोप अभियान सम्बन्धी अभिमुखिकरण गोष्ठी सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Contact Us


सुचना तथा प्रसारण विभाग दर्ता नं. १२१७/०७५-७६

प्रेस काउन्सिल दर्ता नं.

प्रकाशक : स्वर्णिम मल्टी मिडिया प्रा.ली

सम्पर्क ब्यक्ति : मनाेज कुमार यादव राय

सम्पर्क नम्बर: 9841224099

सम्पादक : बन्दना झा

संवाददाता : रामगाेबिन्द राय

ठेगाना : मलंगवा – ४, सर्लाही

इमेल: smmediapvt@gmail.com
वेबसाइट: swarnimkhabar.com

लिङ्कहरू


गृहपृष्ट

समाचार

आर्थिक खबर

जीवनशैली

शिक्षा

सुचना प्रविधि

मनोरन्जन

खेलकुद

विचार

प्रवास

No Result
View All Result

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.

No Result
View All Result
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.