Advertisement
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
No Result
View All Result
Swarnim Khabar
No Result
View All Result
Home प्रदेश

मुलुकमा अबकाे आवश्यकता भनेकाे स्वदेशवाद हाे – अध्यक्ष महताे

Sp Yadav by Sp Yadav
१ वर्ष अगाडि
in प्रदेश, मधेश प्रदेश, मुख्य समाचार, समाचार
0
मुलुकमा अबकाे आवश्यकता भनेकाे स्वदेशवाद हाे – अध्यक्ष महताे
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, माघ १९/मुलुकमा अबकाे आवश्यकता भनेकाे स्वदेशवादकाे रहेकाे राष्ट्रिय मुक्ति पार्टी नेपालका राष्ट्रिय अध्यक्ष राजेन्द्र महताेले बताउनुभयाे । काठमाण्डाैमा आयाेजित बृहद भेला तथा पार्टी प्रबेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष महतोले युवाहरू विदेश जानुको सट्टा स्वदेशमै स्वरोजगार बन्नुपर्ने र स्वदेशी उत्पादनमा जोड दिनुपर्ने बताउनुभयो। उहाँले अब कम्युनिज्म र क्याप्टलिज्मको औचित्य नरहेको भन्दै स्वदेशवादी विचारधारा अवलम्बन गर्नुपर्ने धारणा राख्नुभयो।
महतोले नेपालको वर्तमान शासनसत्ता एकल नश्लीय चिन्तनबाट चलेको आरोप लगाउँदै बहुलराष्ट्रिय राज्यको स्थापनाका लागि राष्ट्रिय मुक्ति क्रान्तिको आवश्यकता रहेको बताउनुभयो ।
राष्ट्रिय मुक्ति पार्टी नेपालद्वारा आयोजित बृहत भेला तथा पार्टी प्रवेश कार्यक्रममा बिभिन्न पार्टी परित्याग गरि आएकाहरूलाई कार्यक्रमका प्रमुख अतिथि तथा पार्टी अध्यक्ष राजेन्द्र महतो ले सिवेन्द्र यादव,आकाश साह, देवेन्द्र न्यौपाने को नेतृत्वमा सयौँ नेता-कार्यकर्तालाई टिका र माला लगाई पार्टी प्रवेश गराउनु भयाे ।

कार्यक्रममा राष्ट्रिय मुक्ति पार्टी नेपालका केन्द्रीय नेताहरू बुद्ध छिरिङ मोक्तान, केशव झा, राम नरेश राय, सुमन सायमी, सन्तोष मेहता, अनिल महासेठ, अनिल सिंह, राम किशोर सिंह, कौश्लेन्द्र शर्मा, किसोर साह लगायतको विशेष उपस्थिति रहेको थियो।

Previous Post

प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठको बिदाई तथा ‘फेरी भेटौंला’ कार्यक्रम सम्पन्न

Next Post

भारतको मुजफ्फरपुरमा गाडी दुर्घटना: पाँच नेपाली तीर्थयात्रीको मृत्यु

Next Post
भारतको मुजफ्फरपुरमा गाडी दुर्घटना: पाँच नेपाली तीर्थयात्रीको मृत्यु

भारतको मुजफ्फरपुरमा गाडी दुर्घटना: पाँच नेपाली तीर्थयात्रीको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Contact Us


सुचना तथा प्रसारण विभाग दर्ता नं. १२१७/०७५-७६

प्रेस काउन्सिल दर्ता नं.

प्रकाशक : स्वर्णिम मल्टी मिडिया प्रा.ली

सम्पर्क ब्यक्ति : मनाेज कुमार यादव राय

सम्पर्क नम्बर: 9841224099

सम्पादक : बन्दना झा

संवाददाता : रामगाेबिन्द राय

ठेगाना : मलंगवा – ४, सर्लाही

इमेल: smmediapvt@gmail.com
वेबसाइट: swarnimkhabar.com

लिङ्कहरू


गृहपृष्ट

समाचार

आर्थिक खबर

जीवनशैली

शिक्षा

सुचना प्रविधि

मनोरन्जन

खेलकुद

विचार

प्रवास

No Result
View All Result

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.

No Result
View All Result
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.