Advertisement
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
No Result
View All Result
Swarnim Khabar
No Result
View All Result
Home प्रदेश

प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठको बिदाई तथा ‘फेरी भेटौंला’ कार्यक्रम सम्पन्न

Sp Yadav by Sp Yadav
१ वर्ष अगाडि
in प्रदेश, मधेश प्रदेश, मुख्य समाचार, समाचार, स्थानिय
0
प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठको बिदाई तथा ‘फेरी भेटौंला’ कार्यक्रम सम्पन्न
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सर्लाही, माघ १९ – नेपाल प्रहरी प्रधान कार्यालय, मानव स्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखा नक्सालको पत्रादेशअनुसार प्रहरी नायब उपरीक्षक (प्र.ना.उ.) पदबाट प्रहरी उपरीक्षक (प्र.उ.) पदमा बढुवा सिफारिस भएका दीपक श्रेष्ठ लाई बिदाई तथा ‘फेरी भेटौंला’ कार्यक्रम आयोजना गरिएको छ।

कार्यक्रममा कार्यालय प्रमुख प्रहरी उपरीक्षक रविन्द्र बहादुर सिंह को प्रमुख आतिथ्य रहेको थियो। कार्यक्रममा श्रेष्ठको व्यक्तिगत तथा पेशागत जीवनको प्रगति र सफलताका लागि शुभकामना व्यक्त गरियो।

कार्यक्रममा सहकर्मी, उच्च अधिकारी तथा अन्य उपस्थित व्यक्तिहरूले श्रेष्ठले प्रहरी सेवामा पुर्‍याएको योगदानको चर्चा गर्दै भावी जिम्मेवारीका लागि सफलता कामना गरेका थिए।

यस अवसरमा श्रेष्ठले आफूले सम्हालेका जिम्मेवारी तथा प्रहरी सेवामा बिताएका अनुभवहरू साझा गर्दै सहयोगी तथा सहकर्मीहरूप्रति आभार व्यक्त गर्नुभएको थियो।

Previous Post

चन्द्रनगर गाउँपालिका एचपिभी खोप अभियान सम्बन्धि अभिमुखीकरण गोष्ठी सम्पन्न

Next Post

मुलुकमा अबकाे आवश्यकता भनेकाे स्वदेशवाद हाे – अध्यक्ष महताे

Next Post
मुलुकमा अबकाे आवश्यकता भनेकाे स्वदेशवाद हाे – अध्यक्ष महताे

मुलुकमा अबकाे आवश्यकता भनेकाे स्वदेशवाद हाे - अध्यक्ष महताे

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Contact Us


सुचना तथा प्रसारण विभाग दर्ता नं. १२१७/०७५-७६

प्रेस काउन्सिल दर्ता नं.

प्रकाशक : स्वर्णिम मल्टी मिडिया प्रा.ली

सम्पर्क ब्यक्ति : मनाेज कुमार यादव राय

सम्पर्क नम्बर: 9841224099

सम्पादक : बन्दना झा

संवाददाता : रामगाेबिन्द राय

ठेगाना : मलंगवा – ४, सर्लाही

इमेल: smmediapvt@gmail.com
वेबसाइट: swarnimkhabar.com

लिङ्कहरू


गृहपृष्ट

समाचार

आर्थिक खबर

जीवनशैली

शिक्षा

सुचना प्रविधि

मनोरन्जन

खेलकुद

विचार

प्रवास

No Result
View All Result

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.

No Result
View All Result
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.