Advertisement
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
No Result
View All Result
Swarnim Khabar
No Result
View All Result
Home मधेश प्रदेश

चन्द्रनगर गाउँपालिका एचपिभी खोप अभियान सम्बन्धि अभिमुखीकरण गोष्ठी सम्पन्न

Sp Yadav by Sp Yadav
१ वर्ष अगाडि
in मधेश प्रदेश, मुख्य समाचार, समाचार, स्थानिय, स्थानिय, स्वास्थ्य
0
चन्द्रनगर गाउँपालिका एचपिभी खोप अभियान सम्बन्धि अभिमुखीकरण गोष्ठी सम्पन्न
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सर्लाही, माघ १९ – चन्द्रनगर गाउँपालिका एचपिभी खोप अभियान सम्बन्धि पालिका स्तरीय खोप समन्वय समितिको अभिमुखीकरण गोष्ठी सम्पन्न भएको छ ।
समन्वय समितिको अभिमुखीकरण गोष्ठी शनिबार चन्द्रनगर गाउँपालिका अध्यक्ष राजकुमार महतोको अध्यक्षतामा सम्पन्न भएको छ।

सर्लाही जिल्लामा पहिलो चरण अन्तर्गत माघ २३ देखि २९ गतेसम्म ११ वटा पालिकामा एचपिभी (ह्युमन प्यापिलोमा भाइरस) खोप अभियान सञ्चालन हुने भएको छ। स्वास्थ्य कार्यालय सर्लाहीका अनुसार खोप अभियानलाई प्रभावकारी बनाउन समुदाय स्तरमा विभिन्न जनचेतनामूलक प्रचार-प्रसार कार्य थालिएको छ।

गाउँपालिका अध्यक्ष महतोले पाठेघरको मुखको क्यान्सर महिलाहरूका लागि गम्भीर स्वास्थ्य समस्या भएको बताउँदै यस रोगबाट बच्न एचपिभी खोप अनिवार्य रूपमा लगाउनुपर्नेमा जोड दिदै लक्षित उमेर समूहका किशोरीहरूले खोप लगाउन नछुटाउने गरी अभिभावक तथा विद्यालयहरूले पहल गर्नुपर्ने आग्रह समेत गरेकाेछ ।
चन्द्रनगर गाउँपालिकाका विभिन्न वडा तथा विद्यालयहरूमा १० देखि १४ वर्ष उमेर समूहका १,४०७ किशोरीलाई खोप लगाउने लक्ष्य राखिएको
स्वास्थ्य शाखा प्रमुख अमृत चौधरीले जानकारी गराउदै
विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका छात्राहरू तथा विद्यालय बाहिर रहेका सोही उमेर समूहका किशोरीहरूलाई खोप दिइने समेत बताएब।
स्वास्थ्य क्षेत्रका विज्ञहरूका अनुसार सन् २०३० सम्म विश्वभर ७ लाख महिलामा पाठेघरको मुखको क्यान्सर हुने अनुमान गरिएको छ। नेपालमा हरेक वर्ष २,१६९ महिलामा पाठेघरको मुखको क्यान्सर देखिने र १,३१३ जनाको मृत्यु हुने तथ्यांकले देखाएको छ।

गोष्ठीमा स्वास्थ्य शाखाका अधिकृत कृष्ण प्रसाद आचार्य, स्वास्थ्य शाखा प्रतिनिधि राजेश यादव, वडाध्यक्षहरू तथा पत्रकारहरूको उपस्थिति रहेको थियो।

स्वास्थ्य शाखाले खोप अभियान सफल बनाउन सबै पक्षको सहयोग आवश्यक रहेको जनाएको छ।

Previous Post

समाजवादी महिला संघ सर्लाहीको जिल्ला भेला सम्पन्न, २१ सदस्यीय कमिटी गठन

Next Post

प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठको बिदाई तथा ‘फेरी भेटौंला’ कार्यक्रम सम्पन्न

Next Post
प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठको बिदाई तथा ‘फेरी भेटौंला’ कार्यक्रम सम्पन्न

प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठको बिदाई तथा ‘फेरी भेटौंला’ कार्यक्रम सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Contact Us


सुचना तथा प्रसारण विभाग दर्ता नं. १२१७/०७५-७६

प्रेस काउन्सिल दर्ता नं.

प्रकाशक : स्वर्णिम मल्टी मिडिया प्रा.ली

सम्पर्क ब्यक्ति : मनाेज कुमार यादव राय

सम्पर्क नम्बर: 9841224099

सम्पादक : बन्दना झा

संवाददाता : रामगाेबिन्द राय

ठेगाना : मलंगवा – ४, सर्लाही

इमेल: smmediapvt@gmail.com
वेबसाइट: swarnimkhabar.com

लिङ्कहरू


गृहपृष्ट

समाचार

आर्थिक खबर

जीवनशैली

शिक्षा

सुचना प्रविधि

मनोरन्जन

खेलकुद

विचार

प्रवास

No Result
View All Result

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.

No Result
View All Result
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.