Advertisement
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
No Result
View All Result
Swarnim Khabar
No Result
View All Result
Home प्रदेश

देशभर सरस्वती पूजा हर्षोल्लासका साथ मनाइयो ।

Sp Yadav by Sp Yadav
१ वर्ष अगाडि
in प्रदेश, मधेश प्रदेश, मुख्य समाचार, समाचार, स्थानिय, स्थानिय
0
देशभर सरस्वती पूजा हर्षोल्लासका साथ मनाइयो ।
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सर्लाही – प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी पर्व देशभर सरस्वतीको पूजाआराधना गरी उल्लासमय वातावरणमा मनाइएको छ। विद्या र ज्ञानकी देवी सरस्वतीको पूजा गरे विद्या-बुद्धि वृद्धि हुने धार्मिक विश्वास अनुसार बिहानैदेखि देशभरका सरस्वती मन्दिरमा भक्तजनहरूको घुइँचो लागेको छ।

विशेष गरी विद्यार्थी, शिक्षक, कलाकार, साहित्यकार तथा पत्रकारहरूले आफ्नो कला-साधनाका वस्तु—कलम, कापी, कुची, वाद्ययन्त्र आदिलाई देवी सरस्वतीका रूपमा पूजाआराधना गरेका छन्। साथै, सरस्वती पूजासँगै नानीहरूलाई अक्षरारम्भ गराउने परम्परा अनुरूप विभिन्न विद्यालय तथा मन्दिरहरूमा साना बालबालिकालाई पहिलोपटक लेख्न सिकाउने कार्य गरिएको छ।

यस पर्वलाई वसन्त ऋतुको सुरुवातको रूपमा पनि लिइन्छ, त्यसैले आजको दिनलाई ‘वसन्त पञ्चमी’ पनि भन्ने गरिन्छ। सूर्य उत्तरायण भई दिन लामो हुने विश्वासले यस दिनलाई विशेष महत्त्वका साथ मनाउने परम्परा रहेको छ ।
सर्लाहीकाे जिल्लामा पनि विभिन्न शैक्षिक संस्थाहरूमा हर्षाेल्लास गरि सरस्वतीकाे पुजा गरि बनाइयाे ।
मलंगवाकाे सर्लाही क्याम्पस ,विजडम काेचिगं सेन्टर ,बिद्यासागर बाेडिगं स्कुल, सर्लाही एकेडेमी , प्राथमिक बिद्यालय, ग्रिनल्याण्ड क्याम्पस, नाईस कम्प्युटर सेन्टर ,शिशु स्याहार केन्द्र ,ब्राईट फ्युचर बाेर्डिगं स्कुल,श्रीमती कृष्णादेवी मा.बि ,पब्लिक हाई स्कुल र खुटाैनाका ब्लु स्काई बाेर्डिगं स्कुल लगायतका बिद्यालयका सरस्वतीकाे मुर्ति स्थापना गरि विभिन्न कार्यक्रम गरि पुजा गरि मनाईयाे ।

Previous Post

गोडैता नगरपालिकामा भोले बाबा मन्दिरको शिलान्यास

Next Post

जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय कार्यकारिणी बैठक सम्पन्न

Next Post
जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय कार्यकारिणी बैठक सम्पन्न

जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय कार्यकारिणी बैठक सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Contact Us


सुचना तथा प्रसारण विभाग दर्ता नं. १२१७/०७५-७६

प्रेस काउन्सिल दर्ता नं.

प्रकाशक : स्वर्णिम मल्टी मिडिया प्रा.ली

सम्पर्क ब्यक्ति : मनाेज कुमार यादव राय

सम्पर्क नम्बर: 9841224099

सम्पादक : बन्दना झा

संवाददाता : रामगाेबिन्द राय

ठेगाना : मलंगवा – ४, सर्लाही

इमेल: smmediapvt@gmail.com
वेबसाइट: swarnimkhabar.com

लिङ्कहरू


गृहपृष्ट

समाचार

आर्थिक खबर

जीवनशैली

शिक्षा

सुचना प्रविधि

मनोरन्जन

खेलकुद

विचार

प्रवास

No Result
View All Result

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.

No Result
View All Result
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.