Advertisement
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
No Result
View All Result
Swarnim Khabar
No Result
View All Result
Home मुख्य समाचार

जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय कार्यकारिणी बैठक सम्पन्न

Sp Yadav by Sp Yadav
१ वर्ष अगाडि
in मुख्य समाचार
0
जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय कार्यकारिणी बैठक सम्पन्न
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, माघ २२ – जनता समाजवादी पार्टी, नेपाल (जसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक सोमबार साँझ सम्पन्न भएको छ। तीन दिनदेखि पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा जारी बैठकले विभिन्न महत्वपूर्ण निर्णय गरेको छ।

बैठकमा सरकारले माघ २४ गते संसदमा प्रस्तुत गर्ने अध्यादेशको पक्ष वा विपक्षमा मतदान गर्ने विषयमा छलफल गरिएको थियो। पार्टी संसदीय दलको बैठक मंगलबार सिंहदरबारमा बस्ने र आवश्यक निर्णय गर्ने बताइएको छ।

बैठकले तीन प्रदेशका इन्चार्जहरू परिवर्तन गर्दै नयाँ जिम्मेवारी तोकेको छ। लुम्बिनी प्रदेशमा महासचिव
रामकुमार शर्मा , कर्णाली प्रदेश वीर बहादुर नेपाली र
सुदूरपश्चिम प्रदेश प्रेमचन्द्र झालाई ताेकिएकाेछ ।

बैठकले ‘जनतासँग जसपा नेपाल, आधारभूत संगठन निर्माण अभियान’ को समीक्षा गर्दै यसलाई उत्साहजनक र प्रभावकारी भएको निष्कर्ष निकालेको छ। पार्टीले माघ मसान्तपछि अभियान स्थगित गरी आगामी वैशाखभित्र प्रदेश, जिल्ला र पालिकाको अधिवेशन सम्पन्न गर्ने निर्देशन दिएको छ।

बैठकले केन्द्रीय सल्लाहकार समिति गठनको तयारीलाई अघि बढाएको छ। यसका लागि दुई दर्जन नेताहरूको नाम संकलन भइसकेको छ। थप छलफल गरी समितिको नेतृत्व र सदस्यहरू टुंगो लगाइने छ।

कार्यकारिणी समितिमा नयाँ सदस्य थप्ने सम्बन्धी कार्यदलको प्रतिवेदनमाथि छलफल भए पनि अन्तिम निर्णय गर्न थप गृहकार्य गर्ने निर्णय गरिएको छ। हालसम्म कार्यकारिणी समितिमा दश जना नयाँ सदस्यका लागि नाम प्रस्ताव आइसकेको छ। जसपा नेपालको कार्यकारिणी समिति हाल ३५ सदस्यीय रहेको छ।

बैठकले पार्टी संगठन सुदृढीकरण र राजनीतिक गतिविधिलाई थप प्रभावकारी बनाउने निर्णय गर्दै सम्पन्न भएको छ।

श्राेत : राताेपार्टी

Previous Post

देशभर सरस्वती पूजा हर्षोल्लासका साथ मनाइयो ।

Next Post

नेकपा (माओवादी केन्द्र)ले सातै प्रदेशका लागि इन्चार्ज तोक्यो ,मधेश प्रदेश ईन्चार्जमा मातृका ।

Next Post
नेकपा (माओवादी केन्द्र)ले सातै प्रदेशका लागि इन्चार्ज तोक्यो ,मधेश प्रदेश ईन्चार्जमा मातृका ।

नेकपा (माओवादी केन्द्र)ले सातै प्रदेशका लागि इन्चार्ज तोक्यो ,मधेश प्रदेश ईन्चार्जमा मातृका ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Contact Us


सुचना तथा प्रसारण विभाग दर्ता नं. १२१७/०७५-७६

प्रेस काउन्सिल दर्ता नं.

प्रकाशक : स्वर्णिम मल्टी मिडिया प्रा.ली

सम्पर्क ब्यक्ति : मनाेज कुमार यादव राय

सम्पर्क नम्बर: 9841224099

सम्पादक : बन्दना झा

संवाददाता : रामगाेबिन्द राय

ठेगाना : मलंगवा – ४, सर्लाही

इमेल: smmediapvt@gmail.com
वेबसाइट: swarnimkhabar.com

लिङ्कहरू


गृहपृष्ट

समाचार

आर्थिक खबर

जीवनशैली

शिक्षा

सुचना प्रविधि

मनोरन्जन

खेलकुद

विचार

प्रवास

No Result
View All Result

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.

No Result
View All Result
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.