Advertisement
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
No Result
View All Result
Swarnim Khabar
No Result
View All Result
Home प्रदेश

गोडैता नगरपालिकामा भोले बाबा मन्दिरको शिलान्यास

Sp Yadav by Sp Yadav
१ वर्ष अगाडि
in प्रदेश, मधेश प्रदेश, मुख्य समाचार, समाचार, स्थानिय, स्थानिय
0
गोडैता नगरपालिकामा भोले बाबा मन्दिरको शिलान्यास
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सर्लाही, ३ फाल्गुण – सर्लाही जिल्लाको गोडैता नगरपालिका वडा नं ३ सिमरामा भोले बाबाको मन्दिरको शिलान्यास गरिएको छ। एक विशेष कार्यक्रमकाे आयाेजना गरी वडा अध्यक्ष विजय प्रसाद यादवले मन्दिरको शिलान्यास गरेका हुन्।

वडा नं ३ सिमरामा भोले बाबाको मन्दिर नहुँदा स्थानीयबासीलाई पूजा अर्चना गर्न टाढा जानुपर्ने बाध्यता थियो। जनताको यसै समस्याको समाधान गर्दै वडा अध्यक्ष यादवले मन्दिर निर्माणको पहल गरेका हुन्।

मन्दिर निर्माणसँगै धार्मिक र सांस्कृतिक गतिविधिहरूलाई प्रवर्द्धन गर्दै स्थानीयबासीको आस्था र भावनाको सम्मान गर्ने उद्देश्य रहेको वडा अध्यक्ष यादवले बताए। मन्दिरको निर्माण कार्य चाँडै सम्पन्न गरी भक्तजनहरूको सुविधाको लागि खुला गरिने योजना रहेको जनाइएको छ।

शिलान्यास कार्यक्रममा वडा अध्यक्ष विजय प्रसाद यादवका साथै युवा नेता भग्यनारायण साह, वडा सदस्य शंकर महतो, इनारदेव पासवान, युवा नेता दिनेश यादव, हरिन्द्र यादव, हरी यादव, दिनेश साह, मनोज यादव लगायतका स्थानीय व्यक्तिहरूको उपस्थिति थियो।

Previous Post

नेपाल-भारत सीमामा मानव कंकाल सहित एकजना पक्राउ

Next Post

देशभर सरस्वती पूजा हर्षोल्लासका साथ मनाइयो ।

Next Post
देशभर सरस्वती पूजा हर्षोल्लासका साथ मनाइयो ।

देशभर सरस्वती पूजा हर्षोल्लासका साथ मनाइयो ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Contact Us


सुचना तथा प्रसारण विभाग दर्ता नं. १२१७/०७५-७६

प्रेस काउन्सिल दर्ता नं.

प्रकाशक : स्वर्णिम मल्टी मिडिया प्रा.ली

सम्पर्क ब्यक्ति : मनाेज कुमार यादव राय

सम्पर्क नम्बर: 9841224099

सम्पादक : बन्दना झा

संवाददाता : रामगाेबिन्द राय

ठेगाना : मलंगवा – ४, सर्लाही

इमेल: smmediapvt@gmail.com
वेबसाइट: swarnimkhabar.com

लिङ्कहरू


गृहपृष्ट

समाचार

आर्थिक खबर

जीवनशैली

शिक्षा

सुचना प्रविधि

मनोरन्जन

खेलकुद

विचार

प्रवास

No Result
View All Result

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.

No Result
View All Result
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.