Advertisement
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
No Result
View All Result
Swarnim Khabar
No Result
View All Result
Home मुख्य समाचार

विश्वकप क्रिकेटको दोसो सेमिफाइनलमा आज अस्ट्रेलिया र दक्षिण अफ्रिका खेल्दै

Manoj Yadav by Manoj Yadav
२ वर्ष अगाडि
in मुख्य समाचार
0
विश्वकप क्रिकेटको दोसो सेमिफाइनलमा आज अस्ट्रेलिया र दक्षिण अफ्रिका खेल्दै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

३० कात्तिक , बिहिवार ।


विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनमा आज अस्ट्रेलिया र दक्षिण अफ्रिका खेल्दैछन् । खेल भारतको कोलकातामा नेपाली समय अनुसार दिउँसो सवा २ बजेपछि सुरु हुनेछ । दुबै टोलीले पहिलो चरणका ९ मध्ये ७ खेल जितेर सेमिफाइनलमा पुगेका हुन् । आजको विजेताले उपाधिका लागि भारतसँग खेल्नेछ । गएराती सकिएको पहिलो सेमिफाइनलमा न्युजिल्यान्डलाई ७० रनले हराउँदै भारत फाइनल पुगेको हो । ३ सय ९८ रनको लक्ष्इ पाएको न्युजिल्यान्ड खेल सकिन ७ बल बाँकी छँदा ३ सय २७ रनमा अलआउट भयो । भारतको जीतमा मोहम्मद सामीले ७ विकेट लिनुभयो । न्युजिल्यान्डका डार्यल मिसेलले १३४ तथा कप्तान केन विलियम्सनले ६९ रन बनाए पनि जितका लागि पर्याप्त भएन । मुम्बइको वाङ्खडे मैदानमा टस जितेर ब्याटिङ रोजेको भारतले ४ विकेट गुमाएर ३ सय ९७ रन बनाएको थियो । भारतका विराट कोहलीले ११७ तथा श्रेयस ऐय्यरले १०५ रन बनाउनुभयो । शुभमन गिल ८० रनमा अबिजित रहनुभयो । विराट कोहली अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटमा सबैभन्दा धेरै सतक प्रहार गर्ने खेलाडी बन्नुभएको छ ।

Previous Post

तराई मधेसमा छठको तयारी सुरु

Next Post

विद्यार्थीहरूको विदेश पलायन सबैभन्दा ठुलो समस्या : प्रचण्ड

Next Post
जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सरकार प्रतिवद्ध रहेको प्रधानमन्त्रीको भनाइ

विद्यार्थीहरूको विदेश पलायन सबैभन्दा ठुलो समस्या : प्रचण्ड

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Contact Us


सुचना तथा प्रसारण विभाग दर्ता नं. १२१७/०७५-७६

प्रेस काउन्सिल दर्ता नं.

प्रकाशक : स्वर्णिम मल्टी मिडिया प्रा.ली

सम्पर्क ब्यक्ति : मनाेज कुमार यादव राय

सम्पर्क नम्बर: 9841224099

सम्पादक : बन्दना झा

संवाददाता : रामगाेबिन्द राय

ठेगाना : मलंगवा – ४, सर्लाही

इमेल: smmediapvt@gmail.com
वेबसाइट: swarnimkhabar.com

लिङ्कहरू


गृहपृष्ट

समाचार

आर्थिक खबर

जीवनशैली

शिक्षा

सुचना प्रविधि

मनोरन्जन

खेलकुद

विचार

प्रवास

No Result
View All Result

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.

No Result
View All Result
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.