Advertisement
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
No Result
View All Result
Swarnim Khabar
No Result
View All Result
Home मुख्य समाचार

तराई मधेसमा छठको तयारी सुरु

Manoj Yadav by Manoj Yadav
२ वर्ष अगाडि
in मुख्य समाचार
0
तराई मधेसमा छठको तयारी सुरु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

अनिता साह

३० कात्तिक , बिहीबार ।


तराइ मधेशमा छठ पर्वको चहलपहल सुरु भए लग्ते स्थानीय बजारहरुमा छठका लागि चाहिने सामानको किनबेच पनि बढेको छ । साथै मानिसहरू घर रङ्गरोगन देखि तालतलैया र बाटोघाटो सरसफाइमा जुटेका छन् । छठ पुजामा प्रयोग हुने दियो, ढाकी, सुपो डाली, मौनी, कोसिया, कुरवार, सर्वालगायत माटो र बाँसका सरसामानको ब्यापार बढेको मलङ्वाका ब्यापारी लक्ष्मी पंडितले बताउनुभयो ।

मलङ्वा ,बीरगञ्ज र जनकपुर लगायत तराईका विभिन्न ठाँउमा रहेका पोखरीहरूको सरफाई र सौन्दर्यीकरणको काम पनि धमाधम भइरहेको छ ।

विशेष गरी तराई मधेसका समुदायले मनाउने छठ आजभोली पहाडी समुदायले पनि मनाउन थालेका छन् । तराई मधेसमा बसाईँ सरेर गएका अन्य समुदायले पनि यो पर्व बनाउन थालेसँगै यसको रौनक झन बढदै गएको छ ।

Previous Post

देशभर चिसो बढ्दै, सावधानी अवनाउन मौषम विभागको आग्रह

Next Post

विश्वकप क्रिकेटको दोसो सेमिफाइनलमा आज अस्ट्रेलिया र दक्षिण अफ्रिका खेल्दै

Next Post
विश्वकप क्रिकेटको दोसो सेमिफाइनलमा आज अस्ट्रेलिया र दक्षिण अफ्रिका खेल्दै

विश्वकप क्रिकेटको दोसो सेमिफाइनलमा आज अस्ट्रेलिया र दक्षिण अफ्रिका खेल्दै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Contact Us


सुचना तथा प्रसारण विभाग दर्ता नं. १२१७/०७५-७६

प्रेस काउन्सिल दर्ता नं.

प्रकाशक : स्वर्णिम मल्टी मिडिया प्रा.ली

सम्पर्क ब्यक्ति : मनाेज कुमार यादव राय

सम्पर्क नम्बर: 9841224099

सम्पादक : बन्दना झा

संवाददाता : रामगाेबिन्द राय

ठेगाना : मलंगवा – ४, सर्लाही

इमेल: smmediapvt@gmail.com
वेबसाइट: swarnimkhabar.com

लिङ्कहरू


गृहपृष्ट

समाचार

आर्थिक खबर

जीवनशैली

शिक्षा

सुचना प्रविधि

मनोरन्जन

खेलकुद

विचार

प्रवास

No Result
View All Result

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.

No Result
View All Result
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.