Advertisement
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
No Result
View All Result
Swarnim Khabar
No Result
View All Result
Home प्रदेश

“राष्ट्रिय मुक्ति पार्टी नेपाल” दर्ता, ग्याँस सिलिण्डर चुनाव चिन्ह

swarmikhabar by swarmikhabar
१ वर्ष अगाडि
in प्रदेश, मधेश प्रदेश, मुख्य समाचार, राजनीति, समाचार
0
“राष्ट्रिय मुक्ति पार्टी नेपाल” दर्ता, ग्याँस सिलिण्डर चुनाव चिन्ह
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, माघ ८ – निर्वाचन आयोगले “राष्ट्रिय मुक्ति पार्टी नेपाल” नामक नयाँ राजनीतिक दल दर्ता गरेको छ। आयोगले पार्टीलाई दर्ता प्रमाणपत्र प्रदान गर्दै यसको चुनाव चिन्ह “ग्याँस सिलिण्डर” तोकेको छ।

पार्टीको झण्डा गाढा निलो रंगको आयाताकार हुनेछ, जसको मध्य भागमा तीर धनुष रहने व्यवस्था गरिएको छ। दल दर्ता नं. २०१ कायम गरिएको यस पार्टीले स्वदेशवाद, बहुलराष्ट्रवाद, र सामुदायिक समाजवादलाई मार्गनिर्देशक सिद्धान्तका रूपमा अवलम्बन गर्ने बताएको छ।

पार्टीका अध्यक्ष राजेन्द्र महतोले देशभरका आम जनतालाई पार्टीको सदस्यता ग्रहण गरी सक्रिय रूपमा सहभागी हुन हार्दिक अपील गरेका छन्। अध्यक्ष महतोका अनुसार पार्टीले जनताको अधिकार, स्वतन्त्रता, र समानताका लागि काम गर्ने प्रतिवद्धता जनाउँदै देशलाई समृद्ध र न्यायपूर्ण बनाउने दिशामा अघि बढ्नेछ।

राष्ट्रिय राजनीतिमा नयाँ ढंगले सक्रियता देखाउने तयारीमा रहेको यस पार्टीको गठनले राजनीतिक वृत्तमा नयाँ चर्चा सिर्जना गरेको छ।

Previous Post

सर्लाहीमा शीतलहरबाट बचाउन निःशुल्क दाउरा वितरण अभियान जारी

Next Post

जनता समाजवादी पार्टी, नेपालद्वारा हेमपुरमा वडा समिति गठन ।

Next Post
जनता समाजवादी पार्टी, नेपालद्वारा हेमपुरमा वडा समिति गठन ।

जनता समाजवादी पार्टी, नेपालद्वारा हेमपुरमा वडा समिति गठन ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Contact Us


सुचना तथा प्रसारण विभाग दर्ता नं. १२१७/०७५-७६

प्रेस काउन्सिल दर्ता नं.

प्रकाशक : स्वर्णिम मल्टी मिडिया प्रा.ली

सम्पर्क ब्यक्ति : मनाेज कुमार यादव राय

सम्पर्क नम्बर: 9841224099

सम्पादक : बन्दना झा

संवाददाता : रामगाेबिन्द राय

ठेगाना : मलंगवा – ४, सर्लाही

इमेल: smmediapvt@gmail.com
वेबसाइट: swarnimkhabar.com

लिङ्कहरू


गृहपृष्ट

समाचार

आर्थिक खबर

जीवनशैली

शिक्षा

सुचना प्रविधि

मनोरन्जन

खेलकुद

विचार

प्रवास

No Result
View All Result

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.

No Result
View All Result
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.