Advertisement
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
No Result
View All Result
Swarnim Khabar
No Result
View All Result
Home मुख्य समाचार

सदा परिवारको व्यथा

swarnimkhabar@ by swarnimkhabar@
३ वर्ष अगाडि
in मुख्य समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

धनुषा महेन्द्रनगर ४ की अंदाजी नौ दश बर्षकी पुनिता सदा दिउँसो घरमानै खेलि रहेकी थिईन् । नानी तिमी स्कूल किन नगएको सोद्धा म धेरै दिन देखि नगेएकाले स्कूलबाट नाम कटिएको सुनाईन् ।


पुनिता बस्ने घरमा नाममात्रको छाना थियो र त्यहाँ दुईजना बृद्ध एकल आमा माघो सदा र समुन्द्री सदा पनि थिइन् । माघो सदा र समुन्द्री सदा देवरानी जेठानी हुन् । पुनीता आफ्नो नातिनी रहेको र उ पढ्न गएपछि आफुलाई कले खान पकाएर दिन्छ माघो र समुन्द्रीले बताइन् । माघो सदा केहि बर्ष देखि गेठिया रोगले ग्रसित हुन् र उहालाई हिंडुल गर्न पनि गाह्रो भएको हो ,त्यसरीनै समुन्द्रीपनि बृद्धभएकाले कुनै काम गर्न असक्षम छिन् । यी दुवै जनाको लागी खाना पकाउने,देखि हिंडुल गराउने र सबै रेखदेख गर्ने जिम्मेवारी पुनीताकोनै हो । “एउटा छोरा कुनै जटिल रोग लागेपछि बितिसकेको र बुहारी हामीलाई छोरेर बिहे गरिसकेपछि पुनितानै हाम्रो बाँच्ने आधार हो” समुन्द्रीले भनिन् ।
जीवकोपार्जन र भरण पोषण कसरी हुन्छ भनि सोद्धा,“नागरिकता नभएकाले बृद्धभत्ता पाइरहेको छैन र आफ्नो नाममा कुनै खेतबारी र केहि पनि छैन , मेरो त बुढा सानै उमेरमा बित्यो र मेरो कुनै संतान पनि नरहेको, समुन्द्रीको सानो छोरा ज्याला मजदुरी गरेर जसो तसो हम्रो भरण पोषण गरिरहेको ” माघोले बताइन् ।


लगभग दुई धुर जति अर्कैको जग्गामा भएको छाना पनि राम्रो संग नभएको घरमा सदा परिवार बसिरहेका छन् र यो जग्गा पनि जग्गाधनीले खाली गर्न दबाव दिरहेका छन् समुन्द्रीले बताईन् । नागरिकता र बिधवा भत्ताका लागी पहल गर्नुस न त सुझाव दिँदा माघोले भनिन्“कसैले हाम्रो साथ दिरहेको छैन सबै थोकमा प्रमाण र कागज खोज्छन् हमी संग ,अनि प्रमाण र कागज जुटाउन हामी नबुझ्नेलाई जुटाउन एकदमै मुस्किल छ त्यसैले हामी जुन अवस्थामा छौं त्यसमानै बाँचिरहन बाध्य छौं ।”


सदा परिवारको दयनीय अवस्थाको जानकारी लिएर मानव अधिकार क्षेत्रमा काम गर्ने मानव अधिकारको लागी महिला, एकल महिला समूहकी प्रदेश अधिकृत पूजा साहले अफ्नो संस्थाको तर्फबट यीनीहरुको समस्या समाधानका लागी आवश्य पहल गर्छु आश्वासन दिएकी छिन् ।

Previous Post

नेपाली सेनाद्वारा२६०औँ स्थापना दिवस मनाउँदै जनकपुरमा गंगासागर र धनुषसागर पोखरीको वृहत सरसफाई

Next Post

फागुन ११ गतेदेखि ‘जनकपुर साहित्य महोत्सव

Next Post

फागुन ११ गतेदेखि ‘जनकपुर साहित्य महोत्सव

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Contact Us


सुचना तथा प्रसारण विभाग दर्ता नं. १२१७/०७५-७६

प्रेस काउन्सिल दर्ता नं.

प्रकाशक : स्वर्णिम मल्टी मिडिया प्रा.ली

सम्पर्क ब्यक्ति : मनाेज कुमार यादव राय

सम्पर्क नम्बर: 9841224099

सम्पादक : बन्दना झा

संवाददाता : रामगाेबिन्द राय

ठेगाना : मलंगवा – ४, सर्लाही

इमेल: smmediapvt@gmail.com
वेबसाइट: swarnimkhabar.com

लिङ्कहरू


गृहपृष्ट

समाचार

आर्थिक खबर

जीवनशैली

शिक्षा

सुचना प्रविधि

मनोरन्जन

खेलकुद

विचार

प्रवास

No Result
View All Result

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.

No Result
View All Result
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.