Advertisement
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
No Result
View All Result
Swarnim Khabar
No Result
View All Result
Home प्रदेश

गाउँपालिका अध्यक्ष माथि गोली प्रहार, दोषीलाई कारवाही गर्न माग

Manoj Yadav by Manoj Yadav
२ वर्ष अगाडि
in प्रदेश, मधेश प्रदेश, मुख्य समाचार, समाचार
0
गाउँपालिका अध्यक्ष माथि गोली प्रहार, दोषीलाई कारवाही गर्न माग
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter


अनिता साह
१० कार्तिक, शुक्रबार ।

सर्लाहीको कौडेना गाउँपालिकाका अध्यक्ष रुपेश कुमार यादव माथि गोली प्रहार गर्ने दोषीलाई तत्काल पहिचान गरी कारबाही गर्न मांग गरेको छ । यही कार्तिक ७ गते मंगलबार राती ११ बजेतिर अध्यक्ष यादव माथि अज्ञात समुहद्वारा गोली प्रहार गरिएको थियो ।

कांग्रेस सर्लाही क्षेत्र नं. २ का क्षेत्रीय सभापति एंव मधेस प्रदेश सभाका सदस्य कौशल किशोर राय यादवको नेतृत्वमा आज सुक्रबार दोषीलाई कडा भन्दा कडा कारबाही गर्न प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलालाई ज्ञापन पत्र बुझाएको छ ।

अध्यक्ष यादवको आफनै निजी निवास कौडेना गाउँपालिका वडा नं २ इनर्वा स्थित आफनै घरमा राती ११ बजेको समयमा १ राउण्ड गोली प्रहार भएको थियो ।
अध्यक्ष यादवका अनुसार रातीको खाना खाएर हात धुने क्रममा घरको पश्चिम साइडबाट गोली प्रहार भएको थियो । उक्त गोली प्रहारमा अध्यक्ष यादव झन्डै बाचेका थिए । कसले र किन यस्तो आक्रमण गरेको हो, यस बारेमा आफुलाई केहि थाह नभएको अध्यक्ष यादवको भनाई छ । घटना लगत्तै प्रहरी सो दिन घटना स्थलमा पुगेका थिए । अज्ञात व्यक्तिद्वारा चलाएको गोलीले कुनै मानवीय क्षति नभएको बताए । यधपी अध्यक्ष यादवका परिवारजन अहिले डरत्रासमा बाचेका छन ।

यस्ता अपराधिक घटना घटाउने व्यतिलाई कानुनको दायरामा ल्याउनु पर्ने अध्यक्ष रुपेश कुमारले जोडदार माग गरेको छ । सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) प्रवीन धितालले प्रहरी नायब उपरिक्षक (डिएसपी) डिपेन्द्र पञ्जियार थारुको नेतृत्वमा गठित छानबिन समितीले बिभिन्न कोनबाट घटनाको अनुसन्धान गरिरहेको बताए ।

Previous Post

इजरायल र हमासबीचको युद्धमा बालबालिकाका हात-खुट्टामा लेखिँदैछ नाम ताकि मृत्यु भएमा चिन्न सकियोस्

Next Post

राष्ट्रसङ्घका महासचिव गुटेरेसले आज राष्ट्रसित, प्रधानमन्त्रीसँग छलफल गर्दै

Next Post
राष्ट्रसङ्घका महासचिव गुटेरेसले आज राष्ट्रसित, प्रधानमन्त्रीसँग छलफल गर्दै

राष्ट्रसङ्घका महासचिव गुटेरेसले आज राष्ट्रसित, प्रधानमन्त्रीसँग छलफल गर्दै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Contact Us


सुचना तथा प्रसारण विभाग दर्ता नं. १२१७/०७५-७६

प्रेस काउन्सिल दर्ता नं.

प्रकाशक : स्वर्णिम मल्टी मिडिया प्रा.ली

सम्पर्क ब्यक्ति : मनाेज कुमार यादव राय

सम्पर्क नम्बर: 9841224099

सम्पादक : बन्दना झा

संवाददाता : रामगाेबिन्द राय

ठेगाना : मलंगवा – ४, सर्लाही

इमेल: smmediapvt@gmail.com
वेबसाइट: swarnimkhabar.com

लिङ्कहरू


गृहपृष्ट

समाचार

आर्थिक खबर

जीवनशैली

शिक्षा

सुचना प्रविधि

मनोरन्जन

खेलकुद

विचार

प्रवास

No Result
View All Result

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.

No Result
View All Result
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.