Advertisement
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
No Result
View All Result
Swarnim Khabar
No Result
View All Result
Home मुख्य समाचार

राष्ट्रसङ्घका महासचिव गुटेरेसले आज राष्ट्रसित, प्रधानमन्त्रीसँग छलफल गर्दै

Manoj Yadav by Manoj Yadav
२ वर्ष अगाडि
in मुख्य समाचार, समाचार
0
राष्ट्रसङ्घका महासचिव गुटेरेसले आज राष्ट्रसित, प्रधानमन्त्रीसँग छलफल गर्दै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter


१२ कातिक, आइतबार ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस चारदिने नेपाल भ्रमणका लागि आज बिहान काठमाडौँ आइपुग्नुभएको छ । बिहान १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री एनपी साउदलगायतका उच्च पदस्थ अधिकारीले उहाँलाई स्वागत गरेका थिए । आज दिउँसो परराष्ट्रमन्त्री साउदसँग द्विपक्षीय भेटवार्ता गरेपछि प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति रामचन्द्र पौडेलसँग गुटेरेसले छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम छ । त्यसलगत्तै नेपालका पूर्वप्रधानमन्त्रीहरूसँग सामूहिक भेटवार्ता गरेपटि महासचिव गुटेरेस ललितपुरको पाटन दरबार स्क्वायरको अवलोकनमा जानुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्रीको आयोजनामा आजै हुने रात्रिभोजमा पनि उहाँ सहभागी हुनुहुनेछ । भोलि महासचिव गुटेरेस जलवायु परिवर्तनको असर बुझ्न सोलुखुम्बुको स्याङ्बोचे अवलोकन गर्न पुग्ने कार्यक्रम तय भएको छ । त्यसपछि काठमाडौँ फर्केर ललितपुरस्थित यूएन हाउसको कार्यक्रममा भाग लिएर महासचिव गुटेरेस पोखरा जानुहुनेछ । पर्सि पोखराबाट बिहान अन्नपूणर् सर्किट अवलोकनमा जानेभएपछि अन्नपूणर् गाउँपालिकाले पनि स्वागतको तयारी गरेको गाउँपालिकाका प्रवक्ता भरतमान गुरुङले बताउनुभयो । पर्सि नै लुम्बिनीबाट काठमाडौं फर्केर सङ्घीय संसद्को दुवै सदनलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । त्यसका लागि तयारी भइरहेको सङ्घीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिनुभयो । उहाँका अनुसार नेपालस्थित कुटनीतिक नियोगका अधिकारी, विभिन्न मुलुकका राजदूतलाई निमन्त्रणा पठाउने काम पनि भइरहेको छ । त्यसपछि संसद परिसरमै महासचिव गुटेरेसले पत्रकार सम्मेलन गर्नुहुनेछ भने यही कात्तिक १५ गते नेपालको चारदिने भ्रमण पूरा गरी फर्कनुहुनेछ । महासचिव गुटेरेसलाई प्रधानमन्त्री प्रचण्डले गएको सेप्टेम्बर १७ मा संयुक्त राष्ट्रसङ्घको ७८ औं महासभामा नेपाल भ्रमणको निम्तो दिनुभएको थियो ।

Previous Post

गाउँपालिका अध्यक्ष माथि गोली प्रहार, दोषीलाई कारवाही गर्न माग

Next Post

नेपाली युवालाई रुस पुर्‍याउने गिरोह सक्रिय ॥

Next Post
नेपाली युवालाई रुस पुर्‍याउने गिरोह सक्रिय ॥

नेपाली युवालाई रुस पुर्‍याउने गिरोह सक्रिय ॥

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Contact Us


सुचना तथा प्रसारण विभाग दर्ता नं. १२१७/०७५-७६

प्रेस काउन्सिल दर्ता नं.

प्रकाशक : स्वर्णिम मल्टी मिडिया प्रा.ली

सम्पर्क ब्यक्ति : मनाेज कुमार यादव राय

सम्पर्क नम्बर: 9841224099

सम्पादक : बन्दना झा

संवाददाता : रामगाेबिन्द राय

ठेगाना : मलंगवा – ४, सर्लाही

इमेल: smmediapvt@gmail.com
वेबसाइट: swarnimkhabar.com

लिङ्कहरू


गृहपृष्ट

समाचार

आर्थिक खबर

जीवनशैली

शिक्षा

सुचना प्रविधि

मनोरन्जन

खेलकुद

विचार

प्रवास

No Result
View All Result

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.

No Result
View All Result
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.