Advertisement
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
No Result
View All Result
Swarnim Khabar
No Result
View All Result
Home समाचार

नेपाली युवालाई रुस पुर्‍याउने गिरोह सक्रिय ॥

Manoj Yadav by Manoj Yadav
२ वर्ष अगाडि
in समाचार
0
नेपाली युवालाई रुस पुर्‍याउने गिरोह सक्रिय ॥
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

१२ कातिक, आइतबार ।

पछिल्लो समय सामाजिक सञ्जालमा रुसी सेनामा नेपाली युवा भर्ना भएको बारेमा विभिन्न भिडिओ सन्देश सार्वजनिक गर्नेक्रम बढेको भन्दै सरोकारवाला निकायका प्रतिनिधिले यसमा सरकारले कडा कदम चाल्नुपर्ने बताएका छन् । रुस र युक्रेन युद्ध चलिरहँदा नेपाली युवालाई रुस पुर्‍याउने गिरोह सक्रिय भएको भन्दै उनीहरूले सरकारले पर्यटक भिसामा कडाइ गर्नुपर्नेमा जोड दिएका हुन् । प्रलोभन अनि अफवाहको नियन्त्रणका लागि सरकारले कदम चाल्नुपर्ने नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष राजेन्द्र भण्डारीले सीआईएनसँग बताउनुभयो । उहाँका अनुसार दुबई र नयाँदिल्ली हुँदै नेपाली युवालाई पर्यटक भिसामा रुस पुर्‍याउन बिचौलियाहरू सक्रिय भएका छन् । संसद अन्तरराष्ट्रिय सम्बन्ध समितिका सभापति राजकिशोर यादवले पनि यसमा सरकारले उचित निणर्य लिनुपर्ने बताउनुभयो । रुसी सेनामा नेपाली युवाको भर्नाका बारेमा अनौपचारिक जानकारी आएको र यसबारेमा केही दिनमै छलफल गर्ने उहाँले सीआईएनसँग बताउनुभयो । केही सामाजिक सञ्जाल र सार्वजनिक संचार माध्यममा नेपाली नागरिकहरु विदेशी सेनामा भर्ना भएका भन्ने समाचारको सम्बन्धमा परराष्ट्र मन्त्रालयले गत साउनमा ध्यानाकर्षण भएको जनाएको थियो । यसबीचमा भने मन्त्रालयले कुनै प्रतिक्रिया जनाएको छैन । कसैको झुक्यानमा परी वा गलत सूचनाका आधारमा युद्धग्रस्त मुलुकहरूमा सुरक्षासम्बन्धी काममा नजान मन्त्रालयले अनुरोध गरेको छ ।

Previous Post

राष्ट्रसङ्घका महासचिव गुटेरेसले आज राष्ट्रसित, प्रधानमन्त्रीसँग छलफल गर्दै

Next Post

पहाडी भूभागमा आंशिक बदली, बाँकी भूभागमा मौसम सफा ॥

Next Post
पहाडी भूभागमा आंशिक बदली, बाँकी भूभागमा मौसम सफा ॥

पहाडी भूभागमा आंशिक बदली, बाँकी भूभागमा मौसम सफा ॥

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Contact Us


सुचना तथा प्रसारण विभाग दर्ता नं. १२१७/०७५-७६

प्रेस काउन्सिल दर्ता नं.

प्रकाशक : स्वर्णिम मल्टी मिडिया प्रा.ली

सम्पर्क ब्यक्ति : मनाेज कुमार यादव राय

सम्पर्क नम्बर: 9841224099

सम्पादक : बन्दना झा

संवाददाता : रामगाेबिन्द राय

ठेगाना : मलंगवा – ४, सर्लाही

इमेल: smmediapvt@gmail.com
वेबसाइट: swarnimkhabar.com

लिङ्कहरू


गृहपृष्ट

समाचार

आर्थिक खबर

जीवनशैली

शिक्षा

सुचना प्रविधि

मनोरन्जन

खेलकुद

विचार

प्रवास

No Result
View All Result

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.

No Result
View All Result
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.