Advertisement
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
No Result
View All Result
Swarnim Khabar
No Result
View All Result
Home प्रदेश

सर्लाहीमा किसानलाई उखु सस्तैमा बेच्नुपर्ने बाध्यता

Sp Yadav by Sp Yadav
२ वर्ष अगाडि
in प्रदेश, मुख्य समाचार, समाचार
0
सर्लाहीका मिलले समयमै भुक्तानी नदिएपछि किसानहरु चिन्तित
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

२२ मंसिर , शुक्रबार ।

सरकारले उखुको मूल्य तोक्न ढिलाई गरिरहँदा किसानले सस्तैमा बेच्नुपर्ने बाध्यता रहेको छ । सर्लाहीका उखु उत्पादक किसान उखु समयमै बेच्न नपाउने र बेचेको उखुको पनि समयमै भुक्तानी नपाएकोले उखु सस्तोमा बेच्न बाध्य भएको छ ।

अहिले देशभर चिनीको अभाव मात्रै नभइ मूल्य पनि बढाइएको छ । उखुको मूल्य निर्धारण नहुँदै चिनी उद्योग चलाउने तयारी गरिएपछि किसानले यो वर्ष पनि उधारोमै बुझाउनुपर्ने बाध्यता आइपरेको हो । तराईका प्रत्येक चिनी उद्योग सञ्चालनको तयारीमा भए पनि सिजनका लागि उखुको मूल्य अझै तोकिएको छैन ।

आइतवार उखुको मूल्य तय गर्न कृषि मन्त्रालयमा वार्ता भए पनि सहमति नभएको नेपाल उखु उत्पादक महासङ्घका अध्यक्ष कपिलमुनि मैनालीले बताए ।

गत वर्ष उद्योगीले ५ सय ४० रुपैयाँ र सरकारले प्रदान गर्ने ७० रुपैयाँ गरी उखुको मूल्य ६ सय १० कायम भएको थियो । सर्लाही जिल्लाका उखु किसानले गएको वर्षकै उखुको सरकारी अनुदान रकम अझै प्राप्त गरेका छैनन् । किसान सस्तैमा भए पनि उखु बेच्न बाध्य भएको अध्यक् मैनालीले बताए ।

Previous Post

दुईवटा संसदीय समितिको बैठक बस्दै

Next Post

बाराको महागढीमाईमा काँटवासी पञ्चवर्षीय मेला शुरु

Next Post
बाराको महागढीमाईमा काँटवासी पञ्चवर्षीय मेला शुरु

बाराको महागढीमाईमा काँटवासी पञ्चवर्षीय मेला शुरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Contact Us


सुचना तथा प्रसारण विभाग दर्ता नं. १२१७/०७५-७६

प्रेस काउन्सिल दर्ता नं.

प्रकाशक : स्वर्णिम मल्टी मिडिया प्रा.ली

सम्पर्क ब्यक्ति : मनाेज कुमार यादव राय

सम्पर्क नम्बर: 9841224099

सम्पादक : बन्दना झा

संवाददाता : रामगाेबिन्द राय

ठेगाना : मलंगवा – ४, सर्लाही

इमेल: smmediapvt@gmail.com
वेबसाइट: swarnimkhabar.com

लिङ्कहरू


गृहपृष्ट

समाचार

आर्थिक खबर

जीवनशैली

शिक्षा

सुचना प्रविधि

मनोरन्जन

खेलकुद

विचार

प्रवास

No Result
View All Result

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.

No Result
View All Result
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.