Advertisement
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
No Result
View All Result
Swarnim Khabar
No Result
View All Result
Home प्रदेश

बाराको महागढीमाईमा काँटवासी पञ्चवर्षीय मेला शुरु

Sp Yadav by Sp Yadav
२ वर्ष अगाडि
in प्रदेश, मुख्य समाचार, समाचार
0
बाराको महागढीमाईमा काँटवासी पञ्चवर्षीय मेला शुरु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
facebook sharing button
sharethis sharing button
messenger sharing button
महागढीमाईमा काँटवासी पञ्चवर्षीय मेला शुरु

२७ मंसिर , बुधबार ।
बाराको महागढीमाई नगरपालिका वडा नं ७ तेलगाईमा आज बुधबारदेखि काँटवासी पञ्चवर्षीय मेला शुरु भएको छ ।
जनता समाजवादी पार्टीका (जसपा)अध्यक्ष उपेन्द्र यादव र महागढीमाई नगरपालिकाका प्रमुख उपेन्द्रप्रसाद यादवले संयुक्तरुपमा काँटवासी पञ्चवर्षीय मेलाको उदघाटन गरेका हुन् । हरेक पाँच वर्षमा बारा जिल्लाको दोस्रो ठूलो मेलाको रुपमा काटवासी मेला लाग्दै आइरहेको छ । मेलाको पहिलो दिन आज हजारौं नरनारीहरु सम्मिलित भएर कलश यात्रा निकालिएको थियो ।

मेलामा मौतका कुवा, ड्रागन, मारुती सर्कस, मिकीमाउस, ब्रेक डब्सु नाव, क्रस समिल्लित बच्चाहरुको मनोरञ्जनको खेल तमासाहरुको ब्यवस्था गरिएको श्री काँटवासीमाई पञ्चवर्षीय पूजा एवं मेला मूल समितिको कार्यालयले जनाएको छ ।

Previous Post

सर्लाहीमा किसानलाई उखु सस्तैमा बेच्नुपर्ने बाध्यता

Next Post

राष्ट्रिय भावनालाई सर्बोपरी मानी काम गर्नु आजको आवश्यकता – क्षेत्रिय संगठन मन्त्री अनुपम

Next Post
राष्ट्रिय भावनालाई सर्बोपरी मानी काम गर्नु आजको आवश्यकता – क्षेत्रिय संगठन मन्त्री अनुपम

राष्ट्रिय भावनालाई सर्बोपरी मानी काम गर्नु आजको आवश्यकता - क्षेत्रिय संगठन मन्त्री अनुपम

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Contact Us


सुचना तथा प्रसारण विभाग दर्ता नं. १२१७/०७५-७६

प्रेस काउन्सिल दर्ता नं.

प्रकाशक : स्वर्णिम मल्टी मिडिया प्रा.ली

सम्पर्क ब्यक्ति : मनाेज कुमार यादव राय

सम्पर्क नम्बर: 9841224099

सम्पादक : बन्दना झा

संवाददाता : रामगाेबिन्द राय

ठेगाना : मलंगवा – ४, सर्लाही

इमेल: smmediapvt@gmail.com
वेबसाइट: swarnimkhabar.com

लिङ्कहरू


गृहपृष्ट

समाचार

आर्थिक खबर

जीवनशैली

शिक्षा

सुचना प्रविधि

मनोरन्जन

खेलकुद

विचार

प्रवास

No Result
View All Result

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.

No Result
View All Result
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.