Advertisement
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
No Result
View All Result
Swarnim Khabar
No Result
View All Result
Home अर्थ

मधेश प्रदेशमा सिद्धार्थ बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

Sp Yadav by Sp Yadav
१ वर्ष अगाडि
in अर्थ, प्रदेश, मधेश प्रदेश, मुख्य समाचार, समाचार, स्थानिय
0
मधेश प्रदेशमा सिद्धार्थ बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
817
SHARES
6k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले मधेश प्रदेशका विभिन्न स्थानमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। वित्तीय साक्षरताका माध्यमबाट स्थानीय बासिन्दालाई सचेत पार्ने उद्देश्यले बारा र पर्सा जिल्लामा कार्यक्रम सञ्चालन गरिएको हो।

विशेष गरी विप्रेषण प्रापकहरू र सम्भावित वैदेशिक रोजगारीमा जाने व्यक्तिहरूलाई लक्षित गरी आयोजना गरिएको कार्यक्रममा वित्तीय ज्ञान प्रदान गरिएको थियो।

बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१५ स्थित डुमरवानामा माघ २१ गते तथा पर्साको वीरगञ्ज महानगरपालिका–३१, बेलवास्थित नौकाटोलामा माघ २२ गते कार्यक्रम सम्पन्न भएको थियो। बिफक्याप नेपालको व्यवस्थापनमा सञ्चालन गरिएको कार्यक्रममा डुमरवानामा ५१ जना र नौकाटोलामा ५२ जना गरी कुल १०३ जनाको सहभागिता रहेको थियो।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका सुमनराज सुवेदीले सहभागीहरूलाई वित्तीय सेवा, डिजिटल कारोबार, विप्रेषण प्रणाली, बचत र लगानीका साथै वित्तीय सुरक्षासम्बन्धी जानकारी दिएका थिए। साथै, दैनिक आम्दानी तथा खर्चको व्यवस्थापन, गुनासो व्यवस्थापन, बैंकिङ सेवा तथा डिजिटल कारोबारका सावधानीहरूबारे समेत सचेतना प्रदान गरिएको थियो।

सिद्धार्थ बैंकले कार्यक्रमले लक्षित वर्गलाई वित्तीय चेतना प्रदान गरी वित्तीय सशक्तीकरणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास लिएको छ।

Previous Post

सीतामढ़ीमा “बहुजन क्रान्ति” आंदोलनको तयारीस्वरूप विशाल जनसभा सम्पन्न ।

Next Post

राष्ट्रिय प्रजातन्त्र दिवस,२०८१ को अवसरमा उपराष्ट्रपतिद्वारा जारी सन्देश

Next Post
राष्ट्रिय प्रजातन्त्र दिवस,२०८१ को अवसरमा उपराष्ट्रपतिद्वारा जारी  सन्देश

राष्ट्रिय प्रजातन्त्र दिवस,२०८१ को अवसरमा उपराष्ट्रपतिद्वारा जारी सन्देश

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Contact Us


सुचना तथा प्रसारण विभाग दर्ता नं. १२१७/०७५-७६

प्रेस काउन्सिल दर्ता नं.

प्रकाशक : स्वर्णिम मल्टी मिडिया प्रा.ली

सम्पर्क ब्यक्ति : मनाेज कुमार यादव राय

सम्पर्क नम्बर: 9841224099

सम्पादक : बन्दना झा

संवाददाता : रामगाेबिन्द राय

ठेगाना : मलंगवा – ४, सर्लाही

इमेल: smmediapvt@gmail.com
वेबसाइट: swarnimkhabar.com

लिङ्कहरू


गृहपृष्ट

समाचार

आर्थिक खबर

जीवनशैली

शिक्षा

सुचना प्रविधि

मनोरन्जन

खेलकुद

विचार

प्रवास

No Result
View All Result

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.

No Result
View All Result
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.