Advertisement
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
No Result
View All Result
Swarnim Khabar
No Result
View All Result
Home अन्तराष्ट्रिय

सीतामढ़ीमा “बहुजन क्रान्ति” आंदोलनको तयारीस्वरूप विशाल जनसभा सम्पन्न ।

Sp Yadav by Sp Yadav
१ वर्ष अगाडि
in अन्तराष्ट्रिय, मधेश प्रदेश, मुख्य समाचार, राजनीति, समाचार
0
सीतामढ़ीमा “बहुजन क्रान्ति” आंदोलनको तयारीस्वरूप विशाल जनसभा सम्पन्न ।
3.9k
SHARES
16.1k
VIEWS
Share on FacebookShare on Twitter

सीतामढ़ी,बिहार / बिहारको सीतामढ़ीमा आज BAMCEF का राष्ट्रिय अध्यक्ष मान्यवर वामन मेश्राम ज्यूको अध्यक्षतामा  विशाल जनसभाकाे आयाेजना गरिएकाे थियाे ।  भारत मुक्ति मोर्चा, राष्ट्रिय पिछ्डा वर्ग मुक्ति मोर्चा, बहुजन यो सभा मोर्चा, र राष्ट्रिय परिवर्तन मोर्चाको संयुक्त आयोजनामा “बहुजन क्रान्ति मोर्चा” आन्दोलनको तयारीस्वरूप यो सभाकाे आयोजना गरिएको थियो।

कार्यक्रम वामन मेश्रामको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको मुख्य अतिथि रामपृत पासवान रहेको थियो । सभामा हजारौंको संख्यामा बहुजन समाजका नागरिकहरूको उपस्थितिले बहुजन एकताको महत्त्व झल्काएको थियो।

यस ऐतिहासिक सभामा नेपालका तर्फबाट जनता समाजवादी पार्टीका प्रदेश उपाध्यक्ष मा.रामपृत पासवानले बहुजन हक, अधिकार र सामाजिक न्यायका विषयमा आफ्ना विचार प्रस्तुत गर्दै  “बहुजन जोड़ो” आन्दोलनको उद्देश्य समाजका शोषित, पीडित, दलित, आदिवासी, अन्य पिछ्डा वर्ग (OBC) र अल्पसंख्यकहरूको हक सुनिश्चित गर्नु रहेको बताए।

यस सभाले बहुजन एकता र अधिकार सुरक्षाको दिशामा नयाँ ऊर्जा भर्ने विश्वास गरिएको छ।

The Review

Previous Post

मधेश कृषि विश्वविद्यालयको समस्याबारे संयुक्त विद्यार्थी संगठन सप्तरीको ध्यानाकर्षण

Next Post

मधेश प्रदेशमा सिद्धार्थ बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

Next Post
मधेश प्रदेशमा सिद्धार्थ बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

मधेश प्रदेशमा सिद्धार्थ बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Contact Us


सुचना तथा प्रसारण विभाग दर्ता नं. १२१७/०७५-७६

प्रेस काउन्सिल दर्ता नं.

प्रकाशक : स्वर्णिम मल्टी मिडिया प्रा.ली

सम्पर्क ब्यक्ति : मनाेज कुमार यादव राय

सम्पर्क नम्बर: 9841224099

सम्पादक : बन्दना झा

संवाददाता : रामगाेबिन्द राय

ठेगाना : मलंगवा – ४, सर्लाही

इमेल: smmediapvt@gmail.com
वेबसाइट: swarnimkhabar.com

लिङ्कहरू


गृहपृष्ट

समाचार

आर्थिक खबर

जीवनशैली

शिक्षा

सुचना प्रविधि

मनोरन्जन

खेलकुद

विचार

प्रवास

No Result
View All Result

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.

No Result
View All Result
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.