Advertisement
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
No Result
View All Result
Swarnim Khabar
No Result
View All Result
Home मुख्य समाचार

अधिवक्ता त्रिपाठीमाथि आक्रमणको निन्दा, दोषीमाथि कारबाहीको माग

swarmikhabar by swarmikhabar
१ वर्ष अगाडि
in मुख्य समाचार, राजनीति, समाचार
0
अधिवक्ता त्रिपाठीमाथि आक्रमणको निन्दा, दोषीमाथि कारबाहीको माग
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डाै, माघ २ – जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि अदालत परिसरभित्र भएको आक्रमणको कडा शब्दमा निन्दा गर्दै दोषीलाई कारबाहीको माग गरेका छन्।

बुधबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत अध्यक्ष यादवले कानुन व्यवसायीमाथि भएको हातपात अस्वीकार्य भएको भन्दै घटनामा संलग्न व्यक्तिहरूमाथि कडा कारबाही गर्न गृह प्रशासनलाई आग्रह गरेका हुन्।

घटना राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेविरुद्ध सहकारी ठगी प्रकरणको सुनुवाइका क्रममा घटेको थियो। सुनुवाइ भइरहेका बेला अदालत परिसरमा रहेका लामिछानेका समर्थकहरूले सहकारी पीडितका तर्फबाट वकालत गरिरहेका अधिवक्ता त्रिपाठीमाथि हातपात गरेका थिए।

यस घटनाप्रति विभिन्न राजनीतिक दल र कानुन व्यवसायीले आपत्ति जनाएका छन्। कानुनी प्रक्रियाको सम्मान गर्नुपर्ने र हिंसात्मक गतिविधि रोक्न प्रशासनले तुरुन्त कदम चाल्नुपर्ने आवाज उठिरहेका छन्।

अध्यक्ष यादवले यस्तो घटना लोकतान्त्रिक मुलुकका लागि लज्जास्पद भएको भन्दै कानुनी शासनलाई बलियो बनाउन दोषीलाई कानुनी दायरामा ल्याउनुपर्नेमा जोड दिएका छन्।

Previous Post

कविलासी नगरपालिकामा जसपा नेपालको आधारभूत संगठन निर्माण अभियान तीव्र ।

Next Post

मुख्यमन्त्री सिंहको पुत्ला दहन, प्रयोगशाला प्रमुखको सरुवामा चर्को विवाद ।

Next Post
मुख्यमन्त्री सिंहको पुत्ला दहन, प्रयोगशाला प्रमुखको सरुवामा चर्को विवाद ।

मुख्यमन्त्री सिंहको पुत्ला दहन, प्रयोगशाला प्रमुखको सरुवामा चर्को विवाद ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Contact Us


सुचना तथा प्रसारण विभाग दर्ता नं. १२१७/०७५-७६

प्रेस काउन्सिल दर्ता नं.

प्रकाशक : स्वर्णिम मल्टी मिडिया प्रा.ली

सम्पर्क ब्यक्ति : मनाेज कुमार यादव राय

सम्पर्क नम्बर: 9841224099

सम्पादक : बन्दना झा

संवाददाता : रामगाेबिन्द राय

ठेगाना : मलंगवा – ४, सर्लाही

इमेल: smmediapvt@gmail.com
वेबसाइट: swarnimkhabar.com

लिङ्कहरू


गृहपृष्ट

समाचार

आर्थिक खबर

जीवनशैली

शिक्षा

सुचना प्रविधि

मनोरन्जन

खेलकुद

विचार

प्रवास

No Result
View All Result

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.

No Result
View All Result
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.