Advertisement
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
No Result
View All Result
Swarnim Khabar
No Result
View All Result
Home मधेश प्रदेश

कविलासी नगरपालिकामा जसपा नेपालको आधारभूत संगठन निर्माण अभियान तीव्र ।

swarmikhabar by swarmikhabar
१ वर्ष अगाडि
in मधेश प्रदेश, मुख्य समाचार, राजनीति, समाचार, स्थानिय
0
कविलासी नगरपालिकामा जसपा नेपालको आधारभूत संगठन निर्माण अभियान तीव्र ।
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सर्लाही, माघ २ / जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले आफ्नो संगठन सुदृढीकरण अभियान अन्तर्गत कविलासी नगरपालिकाका १० वटै वडामा बैठक सम्पन्न गर्ने कार्यलाई तीव्रता दिएको छ। माघ ६ गतेदेखि १७ गतेसम्मका लागि निर्धारित कार्यतालिका अनुसार आज माघ २ गते पार्टीको विशेष बैठक सम्पन्न भएको जिल्ला सचिव रंधिर यादवले जनाएकाे  छ।


सचिव यादवले बैठकमा कविलासी नगरपालिकाका सबै वडाहरूमा संगठन निर्माण र सुदृढीकरणका लागि कार्य योजना तयार गर्दै माघ १७ गतेभित्र बैठक सम्पन्न गर्नुपर्ने निर्णय भएकाे जानकारी दिए । उनले स्थानीय नेतृत्व र कार्यकर्ताहरूको सक्रिय सहभागितामा अभियानलाई अझ प्रभावकारी बनाउने तयारी भइरहेको समेत जनाएकाे छ।

यस अभियानले पार्टी संगठनलाई बलियो बनाउनुका साथै आगामी राजनीतिक रणनीति कार्यान्वयन गर्न सहजता ल्याउने अपेक्षा गरिएको जसपा नेपालका केन्द्रिय सदस्य प्रमाेद साहले बताए । केन्द्रीय सदस्य साहले जसपाका नेताहरूले संगठन निर्माणको महत्वबारे जोड दिँदै सबै कार्यकर्तालाई एकताबद्ध भएर अभियान सफल बनाउन अपिल गरेका छन्।

यस अभियानले वडास्तरमा संगठनलाई सशक्त बनाउने प्रयाससँगै स्थानीय समस्याहरू पहिचान गरी समाधानका उपायहरू खोज्ने उद्देश्य राखेको जसपा नेपालका नेता तथा कविलासि नगरपालिकाका पुर्व मेयर काैशल किशाेर यादवले जनाए । पुर्व मेयर यादवले पार्टीका कार्यकर्ताहरूले जनताको बीचमा रहेर मुद्दाहरू सम्बोधन गर्ने र संगठनलाई स्थानीय तहसम्म प्रभावकारी बनाउन निरन्तर प्रयास गरिरहेकाे बताए ।

Previous Post

चक्रघट्टा गाउँपालिकाकाे गोइयाहीमा खानेपानी ट्यांकी शिलान्यास

Next Post

अधिवक्ता त्रिपाठीमाथि आक्रमणको निन्दा, दोषीमाथि कारबाहीको माग

Next Post
अधिवक्ता त्रिपाठीमाथि आक्रमणको निन्दा, दोषीमाथि कारबाहीको माग

अधिवक्ता त्रिपाठीमाथि आक्रमणको निन्दा, दोषीमाथि कारबाहीको माग

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Contact Us


सुचना तथा प्रसारण विभाग दर्ता नं. १२१७/०७५-७६

प्रेस काउन्सिल दर्ता नं.

प्रकाशक : स्वर्णिम मल्टी मिडिया प्रा.ली

सम्पर्क ब्यक्ति : मनाेज कुमार यादव राय

सम्पर्क नम्बर: 9841224099

सम्पादक : बन्दना झा

संवाददाता : रामगाेबिन्द राय

ठेगाना : मलंगवा – ४, सर्लाही

इमेल: smmediapvt@gmail.com
वेबसाइट: swarnimkhabar.com

लिङ्कहरू


गृहपृष्ट

समाचार

आर्थिक खबर

जीवनशैली

शिक्षा

सुचना प्रविधि

मनोरन्जन

खेलकुद

विचार

प्रवास

No Result
View All Result

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.

No Result
View All Result
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.