Advertisement
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
No Result
View All Result
Swarnim Khabar
No Result
View All Result
Home प्रदेश

चक्रघट्टा गाउँपालिकाकाे गोइयाहीमा खानेपानी ट्यांकी शिलान्यास

swarmikhabar by swarmikhabar
१ वर्ष अगाडि
in प्रदेश, मधेश प्रदेश, मुख्य समाचार, समाचार
0
चक्रघट्टा गाउँपालिकाकाे गोइयाहीमा खानेपानी ट्यांकी शिलान्यास
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चक्रघट्टा गाउँपालिका वडा नं. ६ गोइयाहीमा स्थानीय समुदायको दीर्घकालीन आवश्यकतालाई ध्यानमा राख्दै खानेपानी ट्यांकीको शिलान्यास गरिएको छ। यस कार्यक्रमका प्रमुख अतिथि मधेश प्रदेशका पूर्व अर्थ मन्त्री संजय कुमार यादवले विधिपूर्वक ट्यांकीको शिलान्यास गर्नुभयो।

कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरू, समाजसेवी, र स्थानिय बासिन्दाको उत्साहजनक उपस्थिति रहेको थियो। मन्त्री यादवले यस परियोजनाले समुदायलाई स्वच्छ र सुरक्षित खानेपानीको पहुँच प्रदान गरी स्थानीय जीवनस्तरमा सुधार ल्याउने विश्वास व्यक्त गर्नुभयो।

खानेपानी ट्यांकीको निर्माणले लामो समयदेखि पानीको अभाव भोग्दै आएका स्थानीयहरूलाई ठूलो राहत मिल्ने अपेक्षा गरिएको चक्रघटा गा.पा.वडा नं. ६का वडा अध्यक्ष राजेश यादवले बताउनु भयाे । कार्यक्रममा उपस्थित स्थानीयहरूले मन्त्री यादवलाई धन्यवाद दिँदै समुदायको विकासमा सक्रिय भूमिका खेल्न आग्रह गरेका थिए।

शिलान्यास समारोहलाई भव्य र सभ्य रूपमा सम्पन्न गरियो, जहाँ सहभागीहरूले समुदायको समृद्धिका लागि मिलेर काम गर्न प्रतिवद्धता जनाएका थिए।

Previous Post

२७औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस मलंगवा नगरपालिकामा सम्पन्न ।

Next Post

कविलासी नगरपालिकामा जसपा नेपालको आधारभूत संगठन निर्माण अभियान तीव्र ।

Next Post
कविलासी नगरपालिकामा जसपा नेपालको आधारभूत संगठन निर्माण अभियान तीव्र ।

कविलासी नगरपालिकामा जसपा नेपालको आधारभूत संगठन निर्माण अभियान तीव्र ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Contact Us


सुचना तथा प्रसारण विभाग दर्ता नं. १२१७/०७५-७६

प्रेस काउन्सिल दर्ता नं.

प्रकाशक : स्वर्णिम मल्टी मिडिया प्रा.ली

सम्पर्क ब्यक्ति : मनाेज कुमार यादव राय

सम्पर्क नम्बर: 9841224099

सम्पादक : बन्दना झा

संवाददाता : रामगाेबिन्द राय

ठेगाना : मलंगवा – ४, सर्लाही

इमेल: smmediapvt@gmail.com
वेबसाइट: swarnimkhabar.com

लिङ्कहरू


गृहपृष्ट

समाचार

आर्थिक खबर

जीवनशैली

शिक्षा

सुचना प्रविधि

मनोरन्जन

खेलकुद

विचार

प्रवास

No Result
View All Result

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.

No Result
View All Result
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.