Advertisement
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
No Result
View All Result
Swarnim Khabar
No Result
View All Result
Home प्रदेश

२७औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस मलंगवा नगरपालिकामा सम्पन्न ।

swarmikhabar by swarmikhabar
१ वर्ष अगाडि
in प्रदेश, मधेश प्रदेश, मुख्य समाचार, समाचार
0
२७औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस मलंगवा नगरपालिकामा सम्पन्न ।
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सर्लाही जिल्लाको मलंगवा नगरपालिकाको सभाकक्षमा २७औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसको कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम नगर प्रमुख नागेन्द्र प्रसाद यादवको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो।

कार्यक्रममा चारैवटा सुरक्षा निकायका प्रमुखहरू, सहायक प्रमुख जिल्ला अधिकारीज्यू, वडाध्यक्षहरू, मानवअधिकार कर्मी, संघसंस्थाका प्रतिनिधिहरू तथा पत्रकारहरूको उपस्थिति रहेको थियो।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत होमनाथ सुवेदीज्यूले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो। यस अवसरमा इञ्जिनियर संतोष सिंहज्यूले भूकम्पबाट जोगिने उपाय, भवन निर्माण मापदण्ड तथा प्रविधिका विषयमा स्लाइड प्रस्तुतीकरणमार्फत विस्तृत जानकारी गराउनुभयो।

कार्यक्रमले भूकम्पीय जोखिम न्यूनीकरण तथा सुरक्षित भवन निर्माणका लागि जनचेतना अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेलेको नगर प्रमुखज्यूले बताउनुभयो। सहभागीहरूले यस्तो कार्यक्रमले नागरिकहरूमा भूकम्पीय सुरक्षा सम्बन्धी ज्ञान फैलाउने र आवश्यक सतर्कता अपनाउन प्रेरित गर्ने विश्वास व्यक्त गरेका छन्।

Previous Post

मधेशी एकता समाजको अध्यक्षमा डा. यादव चयन ।

Next Post

चक्रघट्टा गाउँपालिकाकाे गोइयाहीमा खानेपानी ट्यांकी शिलान्यास

Next Post
चक्रघट्टा गाउँपालिकाकाे गोइयाहीमा खानेपानी ट्यांकी शिलान्यास

चक्रघट्टा गाउँपालिकाकाे गोइयाहीमा खानेपानी ट्यांकी शिलान्यास

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Contact Us


सुचना तथा प्रसारण विभाग दर्ता नं. १२१७/०७५-७६

प्रेस काउन्सिल दर्ता नं.

प्रकाशक : स्वर्णिम मल्टी मिडिया प्रा.ली

सम्पर्क ब्यक्ति : मनाेज कुमार यादव राय

सम्पर्क नम्बर: 9841224099

सम्पादक : बन्दना झा

संवाददाता : रामगाेबिन्द राय

ठेगाना : मलंगवा – ४, सर्लाही

इमेल: smmediapvt@gmail.com
वेबसाइट: swarnimkhabar.com

लिङ्कहरू


गृहपृष्ट

समाचार

आर्थिक खबर

जीवनशैली

शिक्षा

सुचना प्रविधि

मनोरन्जन

खेलकुद

विचार

प्रवास

No Result
View All Result

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.

No Result
View All Result
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.