Advertisement
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
No Result
View All Result
Swarnim Khabar
No Result
View All Result
Home प्रदेश

सर्लाहीका १० पालिकामा किशोरीलाई एचपीभी खोप अभियान सुरू

Sp Yadav by Sp Yadav
१ वर्ष अगाडि
in प्रदेश, मधेश प्रदेश, मुख्य समाचार, समाचार, स्थानिय, स्थानिय, स्वास्थ्य
0
सर्लाहीका १० पालिकामा किशोरीलाई एचपीभी खोप अभियान सुरू
127
SHARES
2.7k
VIEWS
Share on FacebookShare on Twitter

सर्लाही, २३ माघ – पाठेघरको मुखको क्यान्सरविरुद्ध सर्लाहीका १० वटा पालिकामा एचपीभी (ह्युमन प्यापिलोमाभाइरस) खोप अभियान सुरू भएको छ। पहिलो चरणमा लालबन्दी, ईश्वरपुर, हरिपूर्वा, मलङ्गवा, हरिपुर, कविलासी नगरपालिका तथा चन्द्रनगर, पर्सा, ब्रह्मपुरी र कौडेना गाउँपालिकामा खोप कार्यक्रम सञ्चालन गरिएको हो।
मलंगवाकाे पब्लिक माध्यमिक बिद्यालयमा HPV खाेपकाे शुभारम्भ कार्यक्रममा प्रमुख अथिति जिल्ला समन्वय समितिका अध्यक्ष काैशल कुमार सिहंले
पाठेघरको मुखको क्यान्सर रोकथामका लागि प्रभावकारी मानिएको एचपीभी खोपले भविष्यमा किशोरीहरूको स्वास्थ्य जोगाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयाे ।

मलंगवा नगरपालिकाका प्रमुख नागेन्द्र प्रसाद यादवले सर्लाहीमा कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्रा तथा विद्यालय बाहिरका १० देखि १४ वर्ष उमेर समूहका ५१ हजार ७२४ जना किशोरीलाई खोप दिने लक्ष्य राखिएको जानकारी गराउनुभयाे ।

जनस्वास्थ्य कार्यालय सर्लाहीका प्रमुख नवल किशोर झाका अनुसार सरकारको निःशुल्क खोप कार्यक्रम अन्तर्गत विद्यालय जाने कक्षा ६ देखि १० सम्मका छात्रा तथा विद्यालय बाहिरका १० देखि १४ वर्षसम्मका किशोरीलाई खोप प्रदान गरिँदैछ ।

एचपीभी भाइरस मुख्य रूपमा यौन सम्पर्कबाट सर्ने संक्रमण हो, जसले पाठेघरको मुखको क्यान्सर हुने जोखिम बढाउँछ। नेपाल सरकारले किशोरीहरूलाई यो खतरनाक रोगबाट जोगाउन निःशुल्क खोप कार्यक्रम सञ्चालन गरेको हो।

स्वास्थ्यकर्मीहरूका अनुसार निर्धारित उमेर समूहका किशोरीहरूले अनिवार्य रूपमा खोप लगाउनुपर्नेमा अभिभावकलाई सजग गराइएको छ।

Previous Post

जनता समाजवादी पार्टी नेपालले भ्रमपूर्ण समाचारको खण्डन गर्दै औपचारिक निर्णय नआएको स्पष्ट पारेको छ

Next Post

जसपा नेपालको अध्यादेश सम्बन्धी आधिकारिक धारणा: भ्रामक समाचारप्रति ध्यान नदिन आग्रह

Next Post
जसपा नेपालको कार्यकारिणी समिति बैठक भोलिदेखि सुरु

जसपा नेपालको अध्यादेश सम्बन्धी आधिकारिक धारणा: भ्रामक समाचारप्रति ध्यान नदिन आग्रह

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Contact Us


सुचना तथा प्रसारण विभाग दर्ता नं. १२१७/०७५-७६

प्रेस काउन्सिल दर्ता नं.

प्रकाशक : स्वर्णिम मल्टी मिडिया प्रा.ली

सम्पर्क ब्यक्ति : मनाेज कुमार यादव राय

सम्पर्क नम्बर: 9841224099

सम्पादक : बन्दना झा

संवाददाता : रामगाेबिन्द राय

ठेगाना : मलंगवा – ४, सर्लाही

इमेल: smmediapvt@gmail.com
वेबसाइट: swarnimkhabar.com

लिङ्कहरू


गृहपृष्ट

समाचार

आर्थिक खबर

जीवनशैली

शिक्षा

सुचना प्रविधि

मनोरन्जन

खेलकुद

विचार

प्रवास

No Result
View All Result

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.

No Result
View All Result
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.