Advertisement
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
No Result
View All Result
Swarnim Khabar
No Result
View All Result
Home मुख्य समाचार

जसपा नेपाल फुटाउने साँसदहरुको पद धरापमा

Sp Yadav by Sp Yadav
२ वर्ष अगाडि
in मुख्य समाचार, राजनीति, समाचार
0
जसपा नेपाल फुटाउने साँसदहरुको पद धरापमा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौ , जेठ १ । जनता समाजवादी पार्टी नेपाल फुटाएर नयाँ दल दर्ता गराउने सांसदहरुको पद नै धरापमा पर्ने भएको छ ।
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले आईतवार कानुन बिपरित पार्टी फुटाएको भन्दै फुटाउने हरुको संसद्पद खारेजीको मांग सहित सर्बोच्च अदालतमा रिट दायर गरे पछि उनिहरुको सांसद पद धरापमा परेको हो ।
सांसद र पार्टी केन्द्रिय कमिटीको 40% सद्स्यले मात्र पार्टी फुटाउन पाउने कानुनी ब्यवस्था हुँदाहुँदै त्यस बिपरित निर्वाचन आयोगले नयाँ दल दर्ता गरेको भन्दै जसपा नेपालका अध्यक्ष यादवले निर्वाचन आयोग र बिभाजनमा संलग्न सात प्रतिनिधि सभा सद्स्यलाई बिपक्षी बनाई रिट दायर गरेका हुन ।
एमालेबाट विभाजित भएका माधवकुमार नेपाल नेतृत्वको दल र जसपा नेपालबाट विभाजित भएको महन्थ ठाकुरको नेतृत्वमा बनेको लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)लाई दलको मान्यता दिन तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन सम्बन्धी अध्यादेश ल्याएर संसदीय दल अथवा कार्यसमितिको २० प्रतिशत सदस्य संख्याको आधारमा पार्टी बिभाजनको प्रावधान राखिएको थियो ।
नेपाल र ठाकुरको दल दर्ता भएपछि त्यो अध्यादेश संसदमा नगइ निष्कृय भएको थियो । तर त्यो अध्यादेशको अधारमा बनेको नियमावलीलाई टेकेर निर्वाचन आयोगले बदनियतपूर्ण ढंगले जसपा दर्ता गरेको रिटमा उल्लेख गरिएको छ ।
रिटमा पार्टी फुटाउन ४ सय ६ सदस्यीय केन्द्रीय समितिको ४० प्रतिशत सदस्य हुनुपर्ने भए पनि त्यो नभएकाले आयोगको निर्णय गैरकानुनी भएको जिकिर गरिएको छ ।
यस्तै आयोगले निष्क्रिय रहेको कानुनको हवाला दिँदै छुट्टै नयाँ दलको रुपमा दर्ताका लागि दिएको निवेदनमा मागअनुसार दल दर्ताको निर्णय गर्नु त्रुटिपूर्ण रहेको जिकिर रिटमा गरिएको छ ।
सर्बोच्च अदालतले मंगलबार पेशी तोकेको उक्त मुद्दामा अन्तरिम आदेश जारी गरे बिभाजनमा संलग्न सांसदहरु निलम्बनमा पर्दै अन्तत: पदनै समाप्त हुने प्राय: निश्चित देखिएको छ ।
मधेश प्रदेशका मुख्यन्यायाधिवक्ता वीरेन्द्र ठाकुरले निर्वाचन आयोगको निर्णय त्रुटिपूर्ण रहेकोले बदर हुने दाबी गरेका छन् ।‘निर्वाचन आयोगले गरेको दल दर्ता कानुन सम्मत नभइ बदनियतपूर्ण रहेको छ ’उनले भने, सर्वोच्च अदालतबाट आयोगको निर्णय बदर हुनेछ र सांसदहरुको पद समेत समाप्त हुने अवस्था रहेको छ ।

Previous Post

मेयर थापामाथि गैर कानुनी सम्पती आर्जन गरेको आरोप ।

Next Post

सराेजले भारतमा बन्धक बनाईएका पैतिस मजदुरलाई गरे सकुशल उद्धार ।

Next Post
सराेजले भारतमा बन्धक बनाईएका पैतिस मजदुरलाई गरे सकुशल उद्धार ।

सराेजले भारतमा बन्धक बनाईएका पैतिस मजदुरलाई गरे सकुशल उद्धार ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Contact Us


सुचना तथा प्रसारण विभाग दर्ता नं. १२१७/०७५-७६

प्रेस काउन्सिल दर्ता नं.

प्रकाशक : स्वर्णिम मल्टी मिडिया प्रा.ली

सम्पर्क ब्यक्ति : मनाेज कुमार यादव राय

सम्पर्क नम्बर: 9841224099

सम्पादक : बन्दना झा

संवाददाता : रामगाेबिन्द राय

ठेगाना : मलंगवा – ४, सर्लाही

इमेल: smmediapvt@gmail.com
वेबसाइट: swarnimkhabar.com

लिङ्कहरू


गृहपृष्ट

समाचार

आर्थिक खबर

जीवनशैली

शिक्षा

सुचना प्रविधि

मनोरन्जन

खेलकुद

विचार

प्रवास

No Result
View All Result

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.

No Result
View All Result
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.