Advertisement
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
No Result
View All Result
Swarnim Khabar
No Result
View All Result
Home मधेश प्रदेश

सराेजले भारतमा बन्धक बनाईएका पैतिस मजदुरलाई गरे सकुशल उद्धार ।

Sp Yadav by Sp Yadav
२ वर्ष अगाडि
in मधेश प्रदेश, मुख्य समाचार, समाचार
0
सराेजले भारतमा बन्धक बनाईएका पैतिस मजदुरलाई गरे सकुशल उद्धार ।
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कामदार ः हमारा मजदुरी दो ।
ठेकेदार ः क्या चिजका मजदुरी, हमने तुमको याहाँ खरीदके लाया है ।
कामदार ः नही हमलोगोको दिनके एग्यारह सय देनेके शर्तपर मजदुरी कराने के लिए लेके आया ।
ठेकेदार ः ज्यादा बोलेगा तो या इधर उधर करेगा तो सबको जानसे मारदेगे ।याहाँ सारा प्रशासन हमारे सेटिगंमे है ।


यो संवाद हो सर्लाही ,धनुषा तथा महोत्तरीबाट मजदुरीको प्रलोभनमा परेर भारतको काश्मिरमा मजदुरी गर्न पुयाएका मजदुर र त्यहाँ काम लगाउने ठेकेदारको बिच हो । सुन्दा ठयाकै कुनै हिन्दी सिनेमाको डायलग जस्तै छ । तर यो बास्तविक घटना हो । बिहिबार बिहान काश्मिरबाट उद्धार गरी ल्याएका पैतिस जना मजदुरको घटना हो । करीव छ महिना पहिले भन्टाबारीका ठेकेदार भन्नाउदाले आर्थिक अवस्वथा कमजोर रहेको घरका युवा मजदुरलाई दैनिक एग्यारह सय भारु रुपैयामा काम गराउन भने शर्तमा नेपालमै शर्तनामा गरी करिब ब्यालिस जनाको समुहलाई भारतको कश्मिरमा काम गर्न लिएर गए । त्याहाँ पुगेकै दिन सबै मजदुरहरुको परिचय पत्र , मोवाइल लगायत नगदी रकमहरु सबै खोसि सबैलाई धम्की दिदै भर्ने आजबाट तिमिहरु हामिले भने जस्तै खुरुखुरु काम गर्नु , यता उता गरे सबैलाई आतंकबादी भनि सबै मारेर फाल्न लगाई दिन्र्छु र सबैलाई सानो कोठामा थुनेर बाहिर बाट ताल्चा लगाएर राखे । सँगै ठेकेदारका मानिसहरु पनि तिन चार जना बस्थे । यदि कोहि बोले या आनाकानी गरे त्यसलाई अन्तै एउटा कोठामा लगेर चार पाँच जना मिलेर मरनासन्न हुने गरी पिटथ्थे र फेरी भोली पल्ट मर्ने गरी तिन सिफटमा काम लगाउथे ।

रातको समयमा दिशा पिसाब पनि सो कोठामा गर्ने बाध्य बनाउथे केही बोल्यो पिटिहाल्थे । खाना पनि थोरै अनि काम गरे बापतको मजदुरी माग्दा पुनः मर्ने गरी पिटथे । काम गर्ने गएका कामदारका घर परिवारसँग समेत कुरा गर्ने दिइदैन्थ्यो तर यदी घरका कोही महिलाले फोन गरे तिनिहरुलाई अश्लिल गालि गरी तिमीहरुले अब फोन गरे या कसैलाई खबर गरे यिनिहरुलाई एहि मारेर फाल्दिने भनि धम्कयाउथे । नेपालबाट काम गर्न गएका मजदुरीहरु बाध्य भई तिनका गुलाम सरह काम गर्न थाले । र अब आफुहरु याहाँबाट जिउँदो फर्कने आश समेत त्याग गरीसकेका थिए । त्यसै मध्येका दुई जना त्याहाँबाट भागेर जसो तसो गरी नेपाल आए अनि धनुषाको सपहीमा नेकपा एमालेबाट निर्वाचित प्रतिनिधि सभा सदस्यलाई ति बन्धक बनाइएका मजदुरहरुलाई उद्धार गराइ दिन भन्दा निजले आफनो स्वकियको जिम्मा लगाई यो काम गर्न छ सात महिना लाग्ने भन्दै पन्छीए । त्यस पछि कसैले सर्लाहीका समाजसेवी सरोज रायसँग उद्धारका लागि सहयोग माग्न सुझाए । र ति भागेर आएका बन्धक मजदुर र तिनका परिवारले समाजसेवी सरोजलाई निजहरुलाई नेपाल फर्काउन मदत मागे । नेपाल भारत दुई देशको समस्या भएकाले सरोजले नेपालको परराष्ट मन्त्रालको पहलमा भारत स्थित नेपाल राजदुतावासलाई पत्राचार गरी ति बन्धक मजदुरलाई नेपाल फर्काउन सहयोग गर्न भनियो । त्यस पछि शुरु भयो रायको बन्धक मजदुरलाइ नेपाल फर्काउने मिसन काश्मिर ।

सरोजले पहिले नेपालका सहकर्मीहरुको सहयोगले घटनाको यर्थात बुझन लगाए । घटना सही र बास्तबिक रहेकोल निजले भारतमा रहेको किन ईन्डिया संस्थाको सहयोगमा भारतको कश्मिरमा बन्धक बनाई राखेको पैतिस जना मजदुरलाई काश्मिर पुलिसको सहयोगमा दुई ठेकेदारलाई पक्राउ गराए भने त्यहा बन्धक रहकाहरुलाई बन्धन मुक्त गराई सबैलाई सकुशल आज नेपाल फर्काएर लिएर आए ।

Previous Post

जसपा नेपाल फुटाउने साँसदहरुको पद धरापमा

Next Post

सर्लाहीमा सवारी साधन चालक अनुमतिपत्र (लाइसेन्स)को लागि ट्रायल सुरु

Next Post
सर्लाहीमा सवारी साधन चालक अनुमतिपत्र (लाइसेन्स)को लागि ट्रायल सुरु

सर्लाहीमा सवारी साधन चालक अनुमतिपत्र (लाइसेन्स)को लागि ट्रायल सुरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Contact Us


सुचना तथा प्रसारण विभाग दर्ता नं. १२१७/०७५-७६

प्रेस काउन्सिल दर्ता नं.

प्रकाशक : स्वर्णिम मल्टी मिडिया प्रा.ली

सम्पर्क ब्यक्ति : मनाेज कुमार यादव राय

सम्पर्क नम्बर: 9841224099

सम्पादक : बन्दना झा

संवाददाता : रामगाेबिन्द राय

ठेगाना : मलंगवा – ४, सर्लाही

इमेल: smmediapvt@gmail.com
वेबसाइट: swarnimkhabar.com

लिङ्कहरू


गृहपृष्ट

समाचार

आर्थिक खबर

जीवनशैली

शिक्षा

सुचना प्रविधि

मनोरन्जन

खेलकुद

विचार

प्रवास

No Result
View All Result

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.

No Result
View All Result
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.