Advertisement
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
No Result
View All Result
Swarnim Khabar
No Result
View All Result
Home प्रदेश

स्तर र तह वृद्धि नगरेको भन्दै कविलासी नगरपालिकामा कर्मचारी आन्दोलित, तालाबन्दी

Sp Yadav by Sp Yadav
१ वर्ष अगाडि
in प्रदेश, मधेश प्रदेश, मुख्य समाचार, समाचार, स्थानिय
0
स्तर र तह वृद्धि नगरेको भन्दै कविलासी नगरपालिकामा कर्मचारी आन्दोलित, तालाबन्दी
765
SHARES
34.8k
VIEWS
Share on FacebookShare on Twitter

मलंगवा, माघ २३ – सर्लाहीको कविलासी नगरपालिकाका कर्मचारीहरूले स्तर र तह वृद्धि नगरेको भन्दै नगरपालिकाको मूल गेटमा धर्ना दिँदै तालाबन्दी गरेका छन्।

कर्मचारीहरूका अनुसार, पालिकाले पुष महिनामै स्तर र तह वृद्धि गर्नुपर्ने भए पनि अहिलेसम्म कुनै सुनुवाई नगरेको छ। नगरपालिकाका प्राविधिक सहायक रामवचन रायले पालिकाले सूचना प्रकाशित गरेपछि आफूहरूले आवश्यक कागजातसहित आवेदन दिएको तर अहिलेसम्म कुनै प्रक्रिया अघि नबढाइएको आरोप लगाए।

रायका अनुसार, स्तरवृद्धिको नाममा झूटो आश्वासन मात्र दिइएको छ, जसले कर्मचारीहरूको मनोबल गिराएको छ। उनले भने, “पालिकाले स्तरवृद्धि नगरेपछि हामीले जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएका छौं। यदि माग पूरा नभएसम्म तालाबन्दी जारी राख्नेछौं।”

नगरप्रमुख ब्रहम्देव यादवले भने, प्रमुख प्रशासकीय अधिकृत बाहिर रहेको कारण समस्या समाधानमा ढिलाइ भएको स्वीकारदै उनले भने, “प्रशासकीय प्रमुख फर्किने बित्तिकै समस्या समाधानका लागि पहल गरिनेछ।” ।

कर्मचारीहरूको निरन्तरको आन्दोलनले नगरपालिकाको प्रशासनिक सेवा प्रभावित हुने देखिएको छ। यदि समाधान चाँडै खोजिएन भने यो विवाद अझै चर्कने सम्भावना छ।

Previous Post

तीन मोटरसाइकलसहित गाँजा तस्कर पक्राउ

Next Post

जनता समाजवादी पार्टी नेपालले भ्रमपूर्ण समाचारको खण्डन गर्दै औपचारिक निर्णय नआएको स्पष्ट पारेको छ

Next Post
जसपा नेपालको कार्यकारिणी समिति बैठक भोलिदेखि सुरु

जनता समाजवादी पार्टी नेपालले भ्रमपूर्ण समाचारको खण्डन गर्दै औपचारिक निर्णय नआएको स्पष्ट पारेको छ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Contact Us


सुचना तथा प्रसारण विभाग दर्ता नं. १२१७/०७५-७६

प्रेस काउन्सिल दर्ता नं.

प्रकाशक : स्वर्णिम मल्टी मिडिया प्रा.ली

सम्पर्क ब्यक्ति : मनाेज कुमार यादव राय

सम्पर्क नम्बर: 9841224099

सम्पादक : बन्दना झा

संवाददाता : रामगाेबिन्द राय

ठेगाना : मलंगवा – ४, सर्लाही

इमेल: smmediapvt@gmail.com
वेबसाइट: swarnimkhabar.com

लिङ्कहरू


गृहपृष्ट

समाचार

आर्थिक खबर

जीवनशैली

शिक्षा

सुचना प्रविधि

मनोरन्जन

खेलकुद

विचार

प्रवास

No Result
View All Result

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.

No Result
View All Result
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.