Advertisement
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
No Result
View All Result
Swarnim Khabar
No Result
View All Result
Home अन्तराष्ट्रिय

तीन मोटरसाइकलसहित गाँजा तस्कर पक्राउ

Sp Yadav by Sp Yadav
१ वर्ष अगाडि
in अन्तराष्ट्रिय, प्रदेश, मधेश प्रदेश, मुख्य समाचार, समाचार, स्थानिय
0
तीन मोटरसाइकलसहित गाँजा तस्कर पक्राउ
47
SHARES
1.5k
VIEWS
Share on FacebookShare on Twitter

बिहार ,सीतामढ़ी, साेनबरसा/ नेपाल-भारत सीमाको सोनबरसामा सुरक्षा बलले ठूलो सफलता हात पारेका छन्। बुधबार, सोनबरसा एसएसबी ५१औं बटालियनको टोलीले पिलर नम्बर ३२५/२ नजिक छापा मारेर एक तस्करलाई ५ किलोग्राम गाँजा र तीनवटा मोटरसाइकलसहित पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सर्लाही जिल्ला मलंगवा बस्ने रवि शंकर प्रसाद पटेल रहेकाे कमाण्डर निरीक्षक रमेश कुमारले जनाएकाे छ। उनले गोप्य सूचनाका आधारमा यो कारबाही गरिएको बताए । तस्कर भारतीय सीमामा प्रवेश गर्ने प्रयासमा थियो, त्यही बेला जवानहरूले उसलाई घेरा हालि समाए ।यसमा आरक्षी शम्भु यादव, चन्दन कुमार, र अजय डोंगरेले महत्वपूर्ण भूमिका निर्वाह गरेकाे समेत जनाए
छापामारीका क्रममा अन्य दुई तस्कर भाग्न सफल भए, भने उनीहरूले आफ्ना मोटरसाइकलहरूमा हिरो ग्ल्यामर (बीआर ३० के १७६९, बीआर ०६ बीएच ४८८९) र प्यासन प्रो (बीआर ३० के ४३९३) छाडेर भागेकाे समेत जनाएकाे । मोटरसाइकलहरूको खान तलासी गर्दा ५ किलो गाँजा फेला परेको समेत जनाईएकाे छ ।

पक्राउ परेका तस्करलाई सोनबरसा थाना प्रहरीलाई बुझाइएको छ। थानाध्यक्ष धर्मेन्द्र कुमारका अनुसार, आरोपीविरुद्ध मादक पदार्थ तथा मनोत्तेजक पदार्थ ऐन अन्तर्गत मुद्दा दर्ता गरी न्यायिक हिरासतमा पठाइएको छ। प्रहरी अन्य फरार तस्करहरूको खोजीमा जुटेको छ।

Previous Post

मलंगवा नगरपालिकामा खोप अभियान सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

Next Post

स्तर र तह वृद्धि नगरेको भन्दै कविलासी नगरपालिकामा कर्मचारी आन्दोलित, तालाबन्दी

Next Post
स्तर र तह वृद्धि नगरेको भन्दै कविलासी नगरपालिकामा कर्मचारी आन्दोलित, तालाबन्दी

स्तर र तह वृद्धि नगरेको भन्दै कविलासी नगरपालिकामा कर्मचारी आन्दोलित, तालाबन्दी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Contact Us


सुचना तथा प्रसारण विभाग दर्ता नं. १२१७/०७५-७६

प्रेस काउन्सिल दर्ता नं.

प्रकाशक : स्वर्णिम मल्टी मिडिया प्रा.ली

सम्पर्क ब्यक्ति : मनाेज कुमार यादव राय

सम्पर्क नम्बर: 9841224099

सम्पादक : बन्दना झा

संवाददाता : रामगाेबिन्द राय

ठेगाना : मलंगवा – ४, सर्लाही

इमेल: smmediapvt@gmail.com
वेबसाइट: swarnimkhabar.com

लिङ्कहरू


गृहपृष्ट

समाचार

आर्थिक खबर

जीवनशैली

शिक्षा

सुचना प्रविधि

मनोरन्जन

खेलकुद

विचार

प्रवास

No Result
View All Result

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.

No Result
View All Result
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.