Advertisement
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
No Result
View All Result
Swarnim Khabar
No Result
View All Result
Home मधेश प्रदेश

‎सातबुँदे माग सहित जसपा नेपालद्वारा चन्द्रनगर गाउँपालिकालाई ज्ञापनपत्र बुझाइयो

Sp Yadav by Sp Yadav
९ महिना अगाडि
in मधेश प्रदेश, मुख्य समाचार, समाचार, स्थानिय
0
‎सातबुँदे माग सहित जसपा नेपालद्वारा चन्द्रनगर गाउँपालिकालाई ज्ञापनपत्र बुझाइयो
145
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चन्द्रनगर, सर्लाही – २०८२ साउन ६/ ‎जनता समाजवादी पार्टी, नेपाल चन्द्रनगर गाउँपालिका समिति​ले स्थानीय कृषक, उपभोक्ता र सर्वसाधारण नागरिकको समस्या उजागर गर्दै चन्द्रनगर गाउँपालिकालाई सातबुँदे मागसहित ज्ञापनपत्र बुझाएको छ।

गाउँपालिकाका अध्यक्षमार्फत बुझाइएको उक्त ज्ञापनपत्रमा पार्टीले विशेषगरी खानेपानीको हाहाकार, खेतीका लागि सिंचाइ अभाव, कम भोल्टेजको विद्युत आपूर्ति, कृषिमा विद्युतिकरणको ढिलाइ, विद्यालयमा कार्यरत कर्मचारी हटाउने निर्णय लगायतका समस्याप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ।

‎ज्ञापनपत्रमा तत्काल खानेपानीको व्यवस्था मिलाइनुपर्ने,
पावर ड्रिल तथा डिप ट्युबवेल बोरिङ्गको लागि पर्याप्त बजेट छुट्याइनुपर्ने, भोल्टेज समस्या समाधान गर्न ट्रान्सफर्मर जडान गर्नुपर्ने, अधिकांश खेतमा कृषिमा विद्युतिकरण पुर्‍याइनुपर्ने,चोरी र दुर्घटनाको न्यूनीकरणका लागि प्रत्येक चौकमा सीसी क्यामरा जडान गर्नुपर्ने, मुख्य सडकमा सामग्री राखेर हुने दुर्घटनालाई रोक्न पालिकाले ठोस कदम चालेर सडक खाली गराउनुपर्ने, विगत १०–१५ वर्षदेखि कार्यरत शिक्षक र कर्मचारीलाई कुनै पनि हालतमा हटाइनु नहुने।

‎जसपा नेपालका चन्द्रनगर गाउँपालिका अध्यक्ष नन्दलाल रायद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा साउन महिनाको दोस्रो सातासम्म पनि वर्षा नहुनु, हैण्डपाइपहरू सुक्नु, बोरिङ्गको पानी पनि सुक्नुजस्ता समस्याले कृषकहरू मारमा परेको उल्लेख गरिएको छ। विद्युतमा भोल्टेज नहुनु, बिउ सुक्न थाल्नु र पिउने पानीको अभाव हुनुले जनजीवन अत्यन्त कठिन बनेको पार्टीको भनाइ छ।

‎पार्टीले आगामी बजेट निर्माणमा यी समस्या समाधानका पक्षमा प्राथमिकता दिन चन्द्रनगर गाउँपालिकालाई आग्रह गरेको छ।

‎

Previous Post

‎जनता समाजवादी पार्टी, नेपाल चन्द्रनगर गाउँपालिका समिति गठन ।

Next Post

‎कटुवा पेस्तोलसहित दुई जना पक्राउ

Next Post
‎कटुवा पेस्तोलसहित दुई जना पक्राउ

‎कटुवा पेस्तोलसहित दुई जना पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Contact Us


सुचना तथा प्रसारण विभाग दर्ता नं. १२१७/०७५-७६

प्रेस काउन्सिल दर्ता नं.

प्रकाशक : स्वर्णिम मल्टी मिडिया प्रा.ली

सम्पर्क ब्यक्ति : मनाेज कुमार यादव राय

सम्पर्क नम्बर: 9841224099

सम्पादक : बन्दना झा

संवाददाता : रामगाेबिन्द राय

ठेगाना : मलंगवा – ४, सर्लाही

इमेल: smmediapvt@gmail.com
वेबसाइट: swarnimkhabar.com

लिङ्कहरू


गृहपृष्ट

समाचार

आर्थिक खबर

जीवनशैली

शिक्षा

सुचना प्रविधि

मनोरन्जन

खेलकुद

विचार

प्रवास

No Result
View All Result

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.

No Result
View All Result
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.