Advertisement
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
No Result
View All Result
Swarnim Khabar
No Result
View All Result
Home प्रदेश

‎कटुवा पेस्तोलसहित दुई जना पक्राउ

Sp Yadav by Sp Yadav
९ महिना अगाडि
in प्रदेश, मधेश प्रदेश, मुख्य समाचार, समाचार, स्थानिय, स्थानिय
0
‎कटुवा पेस्तोलसहित दुई जना पक्राउ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter


‎सर्लाही, साउन ७ — सर्लाही जिल्लाको मलंगवा नगरपालिका वडा नं. ६ सुखैनियाबाट प्रहरीले कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको छ।
‎
‎बुधबार साँझ ४:३० बजे जिल्ला प्रहरी कार्यालय सर्लाहीको टोलीले गोरखकालीस्थित प्रहरी चेकपोष्टमा चेकिङ्गका क्रममा भारतीय नम्बर प्लेट (BR 30A 1071) भएको मोटरसाइकल रोकेपछि घटनाको सुरुवात भएको हो।
‎
‎मलंगवा–६, सुखैनिया बस्ने मोटरसाइकल चालक मोहन पासवानसँग सवारी कागजात खोज्दा उनले “मोबाइलमा छ” भन्दै देखाउन खोजेका बेला उनको मोबाइलमा एक बालकले कटुवा पेस्तोल ताकेको तस्बिर भेटिएको थियो। सो बालक मोहनका १२ वर्षीय छोरा नवल पासवान थिए।
‎
‎तस्बिरको सम्बन्धमा सोधपुछ गर्दा ती हतियार रामहुलास पासवान (२३ वर्ष), मलंगवा–६, धनिपत पासवानका छोरा, को भएको मोहनले बताएका थिए। सो सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट प्रहरी निरीक्षक रविन्द्र कार्कीको कमाण्डमा ९ जना प्रहरीको टोली परिचालन गरिएको थियो।
‎
‎उक्त टोलीले सोही दिन राति ९:३० बजे रामहुलास पासवानलाई घरबाट नियन्त्रणमा लिएको थियो। अनुसन्धानका क्रममा रामहुलासले देखाएको स्थान – आफ्नै घरको पूर्व भित्तामा कपडाले बेरेर लुकाइएको अवस्थामा – प्रहरीले कटुवा पेस्तोल एक थान बरामद गरेको हो।
‎
‎मोहन पासवान र रामहुलास पासवानलाई आवश्यक कानुनी प्रक्रिया पूरा गर्दै सर्लाही जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
‎
‎
‎
‎

Previous Post

‎सातबुँदे माग सहित जसपा नेपालद्वारा चन्द्रनगर गाउँपालिकालाई ज्ञापनपत्र बुझाइयो

Next Post

‎मोहनपुरमा चरम पानी संकट, स्थानीयवासीको जनजीवन प्रभावित

Next Post
‎मोहनपुरमा चरम पानी संकट, स्थानीयवासीको जनजीवन प्रभावित

‎मोहनपुरमा चरम पानी संकट, स्थानीयवासीको जनजीवन प्रभावित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Contact Us


सुचना तथा प्रसारण विभाग दर्ता नं. १२१७/०७५-७६

प्रेस काउन्सिल दर्ता नं.

प्रकाशक : स्वर्णिम मल्टी मिडिया प्रा.ली

सम्पर्क ब्यक्ति : मनाेज कुमार यादव राय

सम्पर्क नम्बर: 9841224099

सम्पादक : बन्दना झा

संवाददाता : रामगाेबिन्द राय

ठेगाना : मलंगवा – ४, सर्लाही

इमेल: smmediapvt@gmail.com
वेबसाइट: swarnimkhabar.com

लिङ्कहरू


गृहपृष्ट

समाचार

आर्थिक खबर

जीवनशैली

शिक्षा

सुचना प्रविधि

मनोरन्जन

खेलकुद

विचार

प्रवास

No Result
View All Result

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.

No Result
View All Result
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.