Advertisement
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
No Result
View All Result
Swarnim Khabar
No Result
View All Result
Home मुख्य समाचार

कम परिमाणमा बिक्री गर्ने पेट्रोल पम्पमा सिल

Manoj Yadav by Manoj Yadav
३ वर्ष अगाडि
in मुख्य समाचार
0
कम परिमाणमा बिक्री गर्ने पेट्रोल पम्पमा सिल
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter


३० असोज.बुधबार
कम परिमाणमा पेट्रोल बिक्री गरेको आरोपमा अनुगमन टोलीले एक पम्पमा सिल गरेको छ । काठमाडौं गैरीगाउँको भ्याली बाबा सप्लायर्सलाई तत्काल इन्धन बिक्रीमा रोक लाग्ने गरी सिल गरिएका छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, गुणस्तर तथा नापतौल विभाग, राष्ट्रिय सतर्कता केन्द्र र नेपाल आयल निगमको संयुक्त टोलीले पम्पमा अनुगमन गर्दा कम परिमाणमा इन्धन दिएको पाएपछि सिल गरिएको टोलीका एक सदस्यले बताए ।
‘निगमले तोकेको बराबरकै मूल्य तोकेर कम मात्रामा तेल दिने गरेको भेटियो’, उनले भने ।

अनुगमन क्रममा टोलीले ३ पटकसम्म तेल भर्न लगाएको थियो । दुई पटकसम्म एक लिटर तेल भर्न लगाउँदा परिमाण नपुगेको पाइएको थियो । मंगलबार संयुक्त अनुगमन टोलीले काठमाडौंका ३ वटा पेट्रोल पम्प अनुगमन गरेको थियो । नयाँ बानेश्वरको थ्रीब्रदर्श पेट्रोल पम्प, ललितपुरको झासा पेट्रोल पम्प र गैरीगाउँको उक्त पम्पमा अनुगमन भएको थियो । जसमध्ये २ वटा पम्पमा भने कैफियत नदेखिएको अनुगमन टोलीले जनाएको छ । भ्याली बाबा सप्लायर्सलाई तत्काल इन्धन बिक्रीमा रोक लाग्ने गरी सिल गरिएको र थप कारबाहीका लागि अनुसन्धान जारी राखेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जनाएको छ ।

Previous Post

दशैंको चौथो दिन ः कुष्माण्डा देवीको पूजा आराधना गरिदै

Next Post

पूर्वराजा ज्ञानेन्द्र शाहलाई चुनाव लड्न माधव नेपालको चुनौती

Next Post
पूर्वराजा ज्ञानेन्द्र शाहलाई चुनाव लड्न माधव नेपालको चुनौती

पूर्वराजा ज्ञानेन्द्र शाहलाई चुनाव लड्न माधव नेपालको चुनौती

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Contact Us


सुचना तथा प्रसारण विभाग दर्ता नं. १२१७/०७५-७६

प्रेस काउन्सिल दर्ता नं.

प्रकाशक : स्वर्णिम मल्टी मिडिया प्रा.ली

सम्पर्क ब्यक्ति : मनाेज कुमार यादव राय

सम्पर्क नम्बर: 9841224099

सम्पादक : बन्दना झा

संवाददाता : रामगाेबिन्द राय

ठेगाना : मलंगवा – ४, सर्लाही

इमेल: smmediapvt@gmail.com
वेबसाइट: swarnimkhabar.com

लिङ्कहरू


गृहपृष्ट

समाचार

आर्थिक खबर

जीवनशैली

शिक्षा

सुचना प्रविधि

मनोरन्जन

खेलकुद

विचार

प्रवास

No Result
View All Result

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.

No Result
View All Result
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.