Advertisement
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
No Result
View All Result
Swarnim Khabar
No Result
View All Result
Home मुख्य समाचार

नेपाल विद्युत् प्राधिकरणका मिटर रिडरहरूले सुरु गरे आमरण अनसन

swarnimkhabar@ by swarnimkhabar@
३ वर्ष अगाडि
in मुख्य समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ — नेपाल विद्युत् प्राधिकरणका मिटर रिडरहरूले प्राधिकरणको प्राङ्गढमा धर्ना तथा आमरण अनसन थालेका छन् । मिटर रिडर संघर्ष समिति नै बनाएर आन्दोलनमा उत्रिएका उनीहरुले ज्यालादारी वृद्धि हुनुपर्ने, गोटा पद्दती खारेज गरी दैनिक ज्यालादारी बनाउनुपर्ने लगायत माग गर्दै आन्दोलनमा उत्रिएका हुन् ।

हाल देशभर रहेका ६२३ जना ‘गोटा गन्ती’का मिटर रिडरलाई ज्यालादारीका रुपमा राख्नुपर्ने उनीहरुको माग छ । हाल रिड गरेको मिटरको संख्याअनुसार उनीहरुले ज्याला पाउने गरेकोमा यो पद्दती हटाएर दैनिक रुपमा गर्नुपर्ने उनीहरुको माग छ । यसअघि आफ्ना मागबारे ध्यानाकर्षण पत्र बुझाए पनि प्राधिकरणले कुनै सुनुवाई नगरेको भन्दै उनीहरुले आमरण अनसन सुरु गरेका हुन् । मिटर रिडर संघर्ष समितिका अध्यक्ष श्याम अधिकारीले अन्तिम विकल्पका रुपमा आमरण अनुसन सुरु गरेको बताए ।

गोटाबाट ज्यालादारी व्यवस्थापन गर्दा आजीवन बर्खास्त नगर्ने ग्यारेन्टी गर्नुपर्ने, मिटर रिडरको संख्या किटानी गर्नुपर्ने, सार्वजनिक बिदा बाहेक एक वर्षमा १२ दिनसम्म भैपरी र ६० दिन सुत्केरी बिदा दिनुपर्ने, कार्य प्रकृति अनुसार सिटमा काम गरेवापतको अतिरिक्त भत्ताको व्यवस्था गर्नुपर्ने समितिको माग छ । प्राधिकरणको कामको सिलसिलामा दुर्घटनामा परेमा उपचार खर्चको व्यवस्था गर्न, प्राधिकरणको निर्माणाधीन आयोजनाको सेयर मिटर रिडरहरूलाई पनि अन्यसरह व्यवस्था गर्नुपर्ने अध्यक्ष अधिकारीले बताए ।

Previous Post

टर्की र सिरिया भूकम्पमा परि अहिलेसम्म ३३ हजार जनाभन्दा धेरैको ज्यान गएको भए पुष्टि

Next Post

कलैया टि–२० मेयर कप क्रिकेट प्रतियोगिता फागुन ९ गतेदेखि

Next Post

कलैया टि–२० मेयर कप क्रिकेट प्रतियोगिता फागुन ९ गतेदेखि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Contact Us


सुचना तथा प्रसारण विभाग दर्ता नं. १२१७/०७५-७६

प्रेस काउन्सिल दर्ता नं.

प्रकाशक : स्वर्णिम मल्टी मिडिया प्रा.ली

सम्पर्क ब्यक्ति : मनाेज कुमार यादव राय

सम्पर्क नम्बर: 9841224099

सम्पादक : बन्दना झा

संवाददाता : रामगाेबिन्द राय

ठेगाना : मलंगवा – ४, सर्लाही

इमेल: smmediapvt@gmail.com
वेबसाइट: swarnimkhabar.com

लिङ्कहरू


गृहपृष्ट

समाचार

आर्थिक खबर

जीवनशैली

शिक्षा

सुचना प्रविधि

मनोरन्जन

खेलकुद

विचार

प्रवास

No Result
View All Result

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.

No Result
View All Result
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.