Advertisement
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
No Result
View All Result
Swarnim Khabar
No Result
View All Result
Home अन्तराष्ट्रिय

एसएसबीद्वारा अगरबति मैनबत्ती तालिमको शुभारम्भ

swarmikhabar by swarmikhabar
१ वर्ष अगाडि
in अन्तराष्ट्रिय, मुख्य समाचार, समाचार
0
एसएसबीद्वारा अगरबति मैनबत्ती तालिमको शुभारम्भ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रौशन यादव/बिहार,सीतामढ़ी, साेनबर्षा/ एसएसबी ५१औं वाहिनीद्वारा लालबन्दीमा नागरिक कल्याण कार्यक्रम अन्तर्गत ग्रामीण युवा र महिलाहरूको सीप विकासका लागि तालिम कार्यक्रमको शुभारम्भ गरिएको छ।

यस कार्यक्रममा ३० जना ग्रामीण युवाहरूलाई १५ दिने अगरबत्ती र मैनबत्ती बनाउने तालिम र १० जना महिलाहरूलाई १० दिने सिलाई तालिम प्रदान गरिनेछ।

५१औं वाहिनीका कमाण्डेन्ट संजीव कुमार सिंहले यस्ता सीप विकास तालिम कार्यक्रमले ग्रामीणहरूलाई स्वरोजगारका लागि प्रेरित गर्नु र आत्मनिर्भरतातर्फ कदम बढाउन सहयोग पुर्‍याउनु रहेकाे बताउनुभयाे ।

ग्रामीणहरूले यस प्रयासका लागि एसएसबीप्रति आभार व्यक्त गरेका छन्।

कार्यक्रमको शुभारम्भ ५१औं वाहिनीका कमाण्डेन्ट संजीव कुमार सिंहले गरेका थिए। कार्यक्रममा उप कमाण्डेन्ट संदीप करवासरा, कम्पनी कमाण्डर सब-इन्स्पेक्टर केशव राम पटेल, शिवनाथ सोनीसहित अन्य ग्रामीण र विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।

Previous Post

जनता समाजवादी पार्टी, नेपालद्वारा हेमपुरमा वडा समिति गठन ।

Next Post

जिल्ला हुलाक कार्यालय सर्लाही र नेपाल टेलिकमबीच सम्झौता सम्पन्न ।

Next Post
जिल्ला हुलाक कार्यालय सर्लाही र नेपाल टेलिकमबीच सम्झौता सम्पन्न ।

जिल्ला हुलाक कार्यालय सर्लाही र नेपाल टेलिकमबीच सम्झौता सम्पन्न ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Contact Us


सुचना तथा प्रसारण विभाग दर्ता नं. १२१७/०७५-७६

प्रेस काउन्सिल दर्ता नं.

प्रकाशक : स्वर्णिम मल्टी मिडिया प्रा.ली

सम्पर्क ब्यक्ति : मनाेज कुमार यादव राय

सम्पर्क नम्बर: 9841224099

सम्पादक : बन्दना झा

संवाददाता : रामगाेबिन्द राय

ठेगाना : मलंगवा – ४, सर्लाही

इमेल: smmediapvt@gmail.com
वेबसाइट: swarnimkhabar.com

लिङ्कहरू


गृहपृष्ट

समाचार

आर्थिक खबर

जीवनशैली

शिक्षा

सुचना प्रविधि

मनोरन्जन

खेलकुद

विचार

प्रवास

No Result
View All Result

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.

No Result
View All Result
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.