Advertisement
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
No Result
View All Result
Swarnim Khabar
No Result
View All Result
Home प्रदेश

जिल्ला हुलाक कार्यालय सर्लाही र नेपाल टेलिकमबीच सम्झौता सम्पन्न ।

swarmikhabar by swarmikhabar
१ वर्ष अगाडि
in प्रदेश, मधेश प्रदेश, मुख्य समाचार, समाचार, स्थानिय
2
जिल्ला हुलाक कार्यालय सर्लाही र नेपाल टेलिकमबीच सम्झौता सम्पन्न ।
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सर्लाही, माघ ८: जिल्ला हुलाक कार्यालय सर्लाही र नेपाल टेलिकम मलङ्गवाबीच टेलिफोन र इन्टरनेट सेवा जडानका लागि सम्झौता सम्पन्न भएको छ। यस सम्झौता अन्तर्गत जिल्ला हुलाक कार्यालय र यस अन्तर्गतका एकाईस कार्यालयमा टेलिफोन र इन्टरनेट सेवा जडान गर्ने कार्य माघ ११ भित्र सम्पन्न गरिनेछ।

नेपाल टेलिकमको नमस्ते 4G सेवा र ADSL सेवामार्फत सर्लाहीका विभिन्न हुलाक कार्यालयमा सेवा विस्तार गरिने नेपाल टेलिकमका प्रमुख शत्रुधन यादवले जानकारी दिदै  NT Fiber सेवा र ADSL सेवाको पहुँच नभएका कार्यालयहरू कबिलासी, पर्सा, हरिपुर्वा, ब्राह्मपुरी, चन्द्रनगर, कौडेना, विष्णु, गौडेता, चक्रघट्टा, बसबरिया, धनकौल, रामनगर, र बलरामा नमस्ते 4G सेवा जडान गरिने बताउनुभयाे ।

साथै, हुलाक कार्यालय हरिपुरमा ADSL टेलिफोन र इन्टरनेट सेवा पनि जडान गरिनेछ।
यस कदमले सर्लाही जिल्लाका सरकारी कार्यालयहरूको कार्य सम्पादनलाई थप सुदृढ बनाउँदै डिजिटल पहुँचमा सुधार ल्याउने विश्वास गरिएको जिल्ला हुलाक अधिकृत डुरदेव बरालले बताउनुभयाे ।

टेलिकमका प्राविधिकहरूको टोलीले सेवा जडान कार्यलाई तीव्र गतिमा अघि बढाइरहेको छ।

Previous Post

एसएसबीद्वारा अगरबति मैनबत्ती तालिमको शुभारम्भ

Next Post

सर्लाहीको भाडसर नाका हुँदै धान तस्करी मौलाउँदै, लाखौं राजस्व गुम्ने खतरा

Next Post
सर्लाहीको भाडसर नाका हुँदै धान तस्करी मौलाउँदै, लाखौं राजस्व गुम्ने खतरा

सर्लाहीको भाडसर नाका हुँदै धान तस्करी मौलाउँदै, लाखौं राजस्व गुम्ने खतरा

Comments 2

  1. Protezirov_hvml says:
    1 year ago

    Как сэкономить на протезировании зубов и остаться довольным, не теряя в качестве и комфорте.
    Стоматологическая клиника протезирование зубов https://www.belfamilydent.ru/services/protezirovanie-zubov/ .

    Reply
  2. Skolko_bvEi says:
    1 year ago

    Цена за металлокерамическую коронку
    Коронка металлокерамика Минск цена http://www.belfamilydent.ru/services/metallokeramicheskie-koronki/ .

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Contact Us


सुचना तथा प्रसारण विभाग दर्ता नं. १२१७/०७५-७६

प्रेस काउन्सिल दर्ता नं.

प्रकाशक : स्वर्णिम मल्टी मिडिया प्रा.ली

सम्पर्क ब्यक्ति : मनाेज कुमार यादव राय

सम्पर्क नम्बर: 9841224099

सम्पादक : बन्दना झा

संवाददाता : रामगाेबिन्द राय

ठेगाना : मलंगवा – ४, सर्लाही

इमेल: smmediapvt@gmail.com
वेबसाइट: swarnimkhabar.com

लिङ्कहरू


गृहपृष्ट

समाचार

आर्थिक खबर

जीवनशैली

शिक्षा

सुचना प्रविधि

मनोरन्जन

खेलकुद

विचार

प्रवास

No Result
View All Result

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.

No Result
View All Result
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.