Advertisement
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
No Result
View All Result
Swarnim Khabar
No Result
View All Result
Home मुख्य समाचार

सर्लाहीको भाडसर नाका हुँदै धान तस्करी मौलाउँदै, लाखौं राजस्व गुम्ने खतरा

swarmikhabar by swarmikhabar
१ वर्ष अगाडि
in मुख्य समाचार, समाचार, स्थानिय
0
सर्लाहीको भाडसर नाका हुँदै धान तस्करी मौलाउँदै, लाखौं राजस्व गुम्ने खतरा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बिद्यानन्द यादव
सर्लाही, माघ १० – सर्लाहीको सदरमुकाम मलङवा नजिकै रहेको भाडसर नाकाबाट पछिल्लो समय धान तस्करी तीव्र रूपमा बढिरहेको छ। भारतीय गाउँहरूबाट खरिद गरिएका धानलाई मोटरसाइकलमा २-३ बोरा लोड गरेर भाडसर नाकामा थुपार्ने र त्यसपछि ट्र्याक्टरमा लोड गरी सर्लाहीका इश्वरपुर, लालबन्दी लगायतका बजारका सेलर मिलहरूमा पुर्याउने काम भइरहेको स्थानीयहरूले बताएका छन्।

धेरै मात्रामा हुने यो तस्करीका कारण राज्यले लाखौं रुपैयाँको राजस्व गुमाइरहेको छ। भाडसर नाकाको नजिकै रहेको प्रहरी चौकी तस्करी रोक्न असफल देखिएको छ भने चौकीका सुरक्षाकर्मीहरूलाई मुकदर्शक बनेको आरोप लागेको छ।

स्थानीय बासिन्दाहरूका अनुसार, दिनमा ५-७ ट्र्याक्टर धान तस्करी गरेर भित्र्याइने गरेको छ। केही समयअघि सीमा सुरक्षाको जिम्मेवारीमा रहेका बीओपी शिवनगरका सशस्त्र प्रहरीहरूले चेकजाँच कडा गरे पनि अहिले त्यो काम लगभग सुन्य जस्तै भएको छ।

सशस्त्र प्रहरी उपरीक्षक विनोद थापाले धान तस्करी रोक्न हरसम्भव प्रयास गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। त्यस्तै, सर्लाहीका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले पनि सीमा क्षेत्रबाट हुने तस्करी रोक्न प्रहरी परिचालन गर्ने बताउनुभएको छ।

तस्करीका कारण स्थानीय बजारहरूमा प्रतिस्पर्धा असमान बनेको र राजस्व क्षतिले जिल्लाको आर्थिक व्यवस्थामा नकारात्मक प्रभाव पारिरहेको भन्दै स्थानीय व्यवसायीहरूले तस्करी रोक्न कडा कदम चाल्न माग गरेका छन्।

सरकार र सुरक्षा निकायले चाँडै नै ठोस कदम नचाले धान तस्करीले अझै विकराल रूप लिन सक्ने अनुमान गरिएको छ।

Previous Post

जिल्ला हुलाक कार्यालय सर्लाही र नेपाल टेलिकमबीच सम्झौता सम्पन्न ।

Next Post

पत्रकार वैधनाथ यादव पक्राउको विषयमा मञ्चकाे ध्यानाकर्षण, स्वास्थ्य बिग्रिएपछि रिहा ।

Next Post
पत्रकार वैधनाथ यादव पक्राउको विषयमा मञ्चकाे ध्यानाकर्षण, स्वास्थ्य बिग्रिएपछि रिहा ।

पत्रकार वैधनाथ यादव पक्राउको विषयमा मञ्चकाे ध्यानाकर्षण, स्वास्थ्य बिग्रिएपछि रिहा ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Contact Us


सुचना तथा प्रसारण विभाग दर्ता नं. १२१७/०७५-७६

प्रेस काउन्सिल दर्ता नं.

प्रकाशक : स्वर्णिम मल्टी मिडिया प्रा.ली

सम्पर्क ब्यक्ति : मनाेज कुमार यादव राय

सम्पर्क नम्बर: 9841224099

सम्पादक : बन्दना झा

संवाददाता : रामगाेबिन्द राय

ठेगाना : मलंगवा – ४, सर्लाही

इमेल: smmediapvt@gmail.com
वेबसाइट: swarnimkhabar.com

लिङ्कहरू


गृहपृष्ट

समाचार

आर्थिक खबर

जीवनशैली

शिक्षा

सुचना प्रविधि

मनोरन्जन

खेलकुद

विचार

प्रवास

No Result
View All Result

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.

No Result
View All Result
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.