Advertisement
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
No Result
View All Result
Swarnim Khabar
No Result
View All Result
Home मुख्य समाचार

देशलाई समृद्धिको दिशामा अगाडी बढाउन सङ्कल्प यात्रा : एमाले अध्यक्ष ओली

Sp Yadav by Sp Yadav
२ वर्ष अगाडि
in मुख्य समाचार, समाचार
0
देशलाई समृद्धिको दिशामा अगाडी बढाउन सङ्कल्प यात्रा : एमाले अध्यक्ष ओली
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले मध्यपहाडका जनताको आवाज लगेर सरकारको ध्यानाकर्षण गराउने बताउनु भएको छ । एमालेले आयोजना गरेको समृद्धिका लागि सङ्कल्प यात्राको क्रममा बागलुङको बुर्तिवाङ र बोहोरागाउँमा आयोजित कार्यक्रममा ओलीले समृद्धिको यात्राका लागि मध्यपहाडमा विकास चाहिएको बताउनुभयो । सो अवसरमा अध्यक्ष ओलीले आम कार्यकर्तालाई राजनीतिबाट माथी उठेर विकास निर्माणमा लाग्नसमेत अपिल गर्नुभयो । उहाँले उत्पादनमूलक काममा सबै लाग्न सके देशको आर्थिक समृद्धि सम्भव हुनेसमेत बताउनुभयो । मध्य पहाडमा उत्पादन बढाएर युवा रोजगार सिर्जना गर्न राज्यका सबै निकायमा पहल गर्नेसमेत उहाँको भनाइ थियो । समृद्धिको यात्राकै लागि एमालेले बैतडीको झुलाघाटदेखि ताप्लेजुङको चिवा भञ्ज्याङसम्मको समृद्धि यात्रा गरेकोसमेत दाबी गर्नुभयो । यात्राकै क्रममा ओलीसहित एमालेका १ सय ५० भन्दा बढी केन्द्रीय नेताहरू हिजो बागलुङको बुर्तिवाङ आएका थिए ।

Previous Post

देशभर चिसो बढ्यो, सतर्क रहन विभागको आग्रह

Next Post

एनएसएलमा आज चितवन र बुटवल लुम्बिनी खेल्दै

Next Post
एनएसएलमा आज चितवन र बुटवल लुम्बिनी खेल्दै

एनएसएलमा आज चितवन र बुटवल लुम्बिनी खेल्दै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Contact Us


सुचना तथा प्रसारण विभाग दर्ता नं. १२१७/०७५-७६

प्रेस काउन्सिल दर्ता नं.

प्रकाशक : स्वर्णिम मल्टी मिडिया प्रा.ली

सम्पर्क ब्यक्ति : मनाेज कुमार यादव राय

सम्पर्क नम्बर: 9841224099

सम्पादक : बन्दना झा

संवाददाता : रामगाेबिन्द राय

ठेगाना : मलंगवा – ४, सर्लाही

इमेल: smmediapvt@gmail.com
वेबसाइट: swarnimkhabar.com

लिङ्कहरू


गृहपृष्ट

समाचार

आर्थिक खबर

जीवनशैली

शिक्षा

सुचना प्रविधि

मनोरन्जन

खेलकुद

विचार

प्रवास

No Result
View All Result

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.

No Result
View All Result
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.